Safalata Post

केही हृदयस्पर्शी लाइनहरू – संकलन बयानब्बे
१. साथीहरू यो लकडाउनमा नजिक कतै यस्ता बालबालिका देख्नुभयो भने उनको मदत गर्नुहोस् यो समयमा उनीहरू मजबुरीमा छन् ।

२. यो कालो रङ पनि अचम्मको हुन्छ आँखामा लाग्यो भने काजल निधारमा लाग्यो भने टीका र चरित्रमा लाग्यो कलङ्क ।

३. धन नचिन्ने पुरुषले र मन नचिन्ने नारीले जिन्दगीमा धेरै दुख पाउँछन् ।

४. सम्झना सबैको आउँछ तर माया उसैको लाग्छ जसको आफूलाई पनि उत्तिकै माया गर्छ ।

५. लेखेर राख्नुस अरूको रिस डाहा र कुभलो सोच्ने मानिसको जिन्दगीभरि प्रगति हुँदैन ।

६. हर कोहीले तपाइँलाई बुझ्दैन यहीँ जिन्दगी हो ।

७. यादहरू याद नै रहून् आदत नबनुन बहुत खतरनाक हुन्छन् ।

८. जिन्दगीमा सबैभन्दा पीडा दिल टुटेर भन्दा विश्वास टुटेर हुन्छ ।

९. सर्पले दूध खाएर अमृत ओकल्नु र मूर्खलाई पढाएर असल बन्नु उस्ता उस्तै हो ।

१०. मर्नको लागि त धेरै बाटोहरू छन् तर जन्म लीनको लागि एउटा मात्र बाटो छ त्यो हो आमा ।

११. खल्तीभरि पैसा भएभने शहरले चिन्दैन दुख पर्यो भने आफ्नाले चिन्दैनन् ।

१२. हार्नु गलत होइन हर मान्नु गलत हो ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन एकानब्बे
१. पीडा त धेरै छन् जिन्दगीमा तर यतिकै मुस्कुराउनुको मज्जा बेग्लै हुँदो रहेछ ।

२. कुनै गुनासो छैन अब मलाइ तिम्रो धोका सँग तिमी उसलाई खुशी राख म एक्लै नै सहि छु ।

३. मुखले आफ्नो बनाउने मान्छेहरूको व्यवहार पराइको जस्तो हुन्छ ।

४. समय चाहे जति नै बदलियोस् तर आमाको माया कहिल्यै बदलिँदैन ।

५. रोटी दिने औकात छैन भने कृपया ढुङ्गाले पनि नहानी दिनु होला ।

६. एक पट्क लड्दैमा जीवन सकिँदैन लडेर उठ्नु पनि जीवन हो जसरी यो रुखले जीवनसँग हार मानेन ।

७. मनमा लागेका चोटले जिउन सिकाउँछ भने खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ ।

८. जिन्दगीमा तुफान नोक्सान गर्न मात्रै आउँदैन केही तुफानहरू आएर बाटो साफ हुन्छ ।

९. राम्रो त सबै हुन्छन् बस चिन्नको लागि खराब समय आउनु पर्छ ।

१०. पानी तताएर बाक्लो बनाउँछु भन्नू र बैगुनी लाई गुन लाएर आफ्नो बनाउँछु भन्नू उस्तै हो ।

११. सत्यको बाटोमा हिँडुँ एकदमै फाइदाको कुरा हुन्छ किनकी यो बाटोमा भिड कम हुन्छ ।

१२. दुख सबैको हुन्छ तर दुखमा साथ दिने मान्छे सबैको भाग्यमा हुँदैन ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन नब्बे
१. वृक्षमा फुल धेरै लग्यो भने टुट्न थाल्छ हागाहरु अनि मान्छेमा औकात भन्दा धेरै मिल्यो भने टुट्न थाल्छन् सम्बन्धहरु ।

२. मनमा राख्दा त्यो व्यक्तिले कहिल्यै आँसु खस्न दिदैन, जसको मुहार भन्दा पनि व्यबहार सुन्दर हुन्छ ।

३. जति कठीन कसैलाइ पाउन हुन्छ नि त्यो भन्दा कठिन उसलाई भुल्न हुन्छ ।

४. जो निशुल्क मिल्छ त्यो निकै मुल्यवान हुन्छ निन्द्रा, शान्ति, हावा, पानी र सबैभन्दा अमुल्य हाम्रो आफ्नो सास ।

५. दुख पाएर नै मान्छेलाइ सुखको मुल्य थाहा हुन्छ ।

६. जिम्मेवारीले लैजान्छ घरदेखी बाहिर नत्र मर्नदेखि डर कसलाई हुदैन र ।

७. साथमा मोबाइल र नेट हुनुपर्छ लकडाउन मात्र होइन बनबास पनि मज्जाले कटाइन्छ ।

८. जुन सन्तानले बाबा आमाको अपमान गर्छ उसको भबिस्य अन्धकार हुन्छ त्यसैले आमा बुबा लाई सम्मान गर्न सिकौ ।

९. जिन्दगीमा जुन मान्छेलाई धेरै माया गर्छौ त्यो मान्छेले धेरै भाउ खाने गर्छ ।

१०. दिन सुरु गर्नुभयो भने आउन सुरु गर्छ धन पनि इज्जत पनि ।

११. स्वार्थी मान्छे सधै खुशी नै रहन्छ्न सधै पीडामा त त्यो रहन्छ जो सधै अरुको खुसिको लागि जीउछ ।

१२. अहंकार अन्धो मानिसले न त आफ्नो गल्ती देख्छ नत अरु मानिसको राम्रो कुरा सुन्छ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन उनानब्बे
१. आफ्नै मान्छे हो भनेर भावनामा वहकिएर कसैलाइ केही कुरा नभन्नुस, जुनदिन समय खराब चल्छ नि त्यो दिन आफन्त पनि पराइ हुन्छ्न ।

२. राम्रो किताबको ज्ञान वर्षौ सम्म रहन्छ भने राम्रो मान्छेको संगत अन्तिम सम्म रहन्छ ।

३. खराब मान्छेसँग जिन्दगी काटेर नबस्नु चुपचाप सम्बन्ध त्यागेर निस्कनु किनकी त्यस्तो मान्छेले न कहिल्यै तपाइँको इज्जत गर्छ न त तपाईंको इज्जत नै बढाउछ ।

४. खुसी महलमा होइन झूपडिमा पनि मिल्छ बस एक अर्काको कदर गर्न सक्नुपर्छ ।

५. दुनियाँमा मान्छेले सबथोक भेट्टाउछ बस केवल आफ्नो गल्ति भेट्टाउदैन ।

६. भलै उसको घरको छनोबाट झरी पर्दा पानी चुहिन्छ तर पनि पानी परोस भन्ने चाहाना राख्ने व्यक्ति हो किसान ।

७. कसैको पनि आश गर्दिन म किनकि राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैन ।

८. कडा बोल्नुस तर साचो बोल्नुस कसैलाई मीठो झुट बोलेर आफ्नो नबनाउनुस ।

९. खराब मान्छेको संगत कहिल्यै नगर्नु किनकि तरवार जतिनै राम्रो भएतापनी उसले खुननै माग्छ ।

१०. कोहि कोरोनाले मर्ने भए कोहि भोकले जो बाच्छ उ रिनले मर्ने भए ।

११. फाल्टुका सानो सानो कुराहरु मनमा राख्नाले जिन्दगी कमजोर हुन्छ ।

१२. कुनैदिन फुर्सत मिल्योभने मेरो जिन्दगीको किताब पढ्नु त्यहा तिमी पवित्र अक्षरले रंगीएको हुनेछौ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन अठासी
१. छाला राम्रो भएर के गर्नु यदि उसको चाला राम्रो छैन भने ।

२. विमारले भन्दा खराब विचारले कमजोर बनाउछ मान्छेलाई ।

३. बन्नु छ भने पानी जस्तो बन जो आफ्नो बाटो आफै खोज्ने गर्छ ढुङ्गा जस्तो हैन जो अरुको बाटो पनि रोकि दिन्छ ।

४. दुख भोग्ने मानिस त भोलि खुशी हुन सक्छ तर दुख दिने मानिस कहिल्यै खुसि हुन सक्दैन ।

५. पीडा त धेरै छन जिन्दगीमा तर यतिकै मुस्कुराउनुको मज्जा बेग्लै हुदो रहेछ ।

६. बोल्ने तरिका नै फेरिन्छ जब मानिसलाई हाम्रो जरुरत हुदैन ।

७. जब मानिस एक्लो र पीडित हुन्छ तब उ थोरै बोल्छ अनि धेरै मुस्कुराउछ ।

८. धोखेबाज मान्छे जुनकिरि जस्तै उज्यालो देखाएर अध्यारो तर्फ लैजान्छ ।

९. थाहा छैन जिन्दगी ले मलाई खुशी हुने मौका नै दिएन कि म आफै जिन्दगीमा खुसी हुन जानिन ।

१०. जिन्दगीमा कोहि आफ्नो छ भन्नू एउटा भयंकर ठूलो सपना हो ।

११. कहिल्यै रुवाउदिन भन्नेले नै सबैभन्दा वढी रुवाएर जान्छन ।

१२. महङ्गो कपडाले शरीर ढाक्न सक्छ तर खराब सोचलाइ लुकाउन सक्दैन ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन सतासी
१. पागलहरुको भिडमा समझदारी देखाउनु पनि पागलपन हो ।

२. चोट सहन सिक्नुभयो भने तागत बन्दछ आँसु देखाउन सिक्नुभयो भने मजाक बन्दछ ।

३. हार्नु गलत होइन हार मान्नु गलत हो ।

४. खल्तीभरी पैसा भएनभने शहरले चुन्दैन दुख पर्यो भने आफ्नाले चिन्दैनन ।

५. टाढा बनेकै वेस जो आफुलाइ पर्दा गुहार गर्दै आफ्नो मान्छे बन्ने अरुबेला पराइ भइदिने मान्छेबाट ।

६. भाग्यमानी त त्यो हो, जसले आमाले पस्केको खाना खान पाएको छ यहाँ त कतिको भाग्यमा खाना हुदैन र कतिको भाग्यमा आमा नै ।

७. एउटा असल नारिले गरिब मान्छेलाइ पनि राजा बनाइदिन्छिन अनि एउटा खराब नारिले हुदा हुदैको राजा पनि गरिब हुन्छ ।

८. आफ्नो जिन्दगी देखि आफै हरेको मान्छे म, के भयो भनी नसोध्नु जवाफ दिन सक्दिन म ।

९. जसको मुस्कान अरुको भन्दा धेरै सुन्दर हुन्छ नि उसको पीडा अरुको भन्दा बेग्लै र गहिरो हुन्छ ।

१०. ढिलो हुनेछ तर सगि हुनेछ समय खराब हो जिन्दगी होइन पर्खी बस्नु एकदिन सबै ठिक हुनेछ ।

११. टुटिसकेको विश्वास अनि मरेको लाश कहिल्यै जिउदो हुदैन ।

१२. अर्काले गरेको गल्ती देखेर सिक आफैले प्रयोग गरेर सिक्नका लागि तिमिसंग आयु थोरै छ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन छयासी
१. बोरामा आलु र मनमा कुरा गुम्साएर राखियो भने कुहिदै जान्छ ।

२. दुख बुझेका मान्छेहरुलाइ धनको होइन जिवनको चिन्ता हुन्छ ।

३. हाम्रो जीवन, विचार र कामका सम्झनाहरु अरुको जीवनमा निरन्तर सहिरहेका हुन्छ्न ।

४. मलाई घृणा गर्ने नयाँ मानिसहरु चाहिएको छ पुराना जति थिए अचेल सबै मेरा प्रसंसक बनेका छन ।

५. ज्ञानले तिमिलाइ शक्ति त देला तर तिमिलाइ सम्मान भने तिम्रो चरीत्रले नै दिनेछ ।

६. आशा गरौ राम्रा दिनहरुपनि झट्ट आउनेछ्न ।

७. कोहिपनी मानिस त्यसै कठोर बन्दैन परिस्थिति र मानिसको व्यावहारले गर्दा नै उ कठोर बन्न बाध्य हुन्छ ।

८. चारैतिर भौतारिएर खुशी खोज्नु भन्दा पनि खुशी भएर काम गर्नु पर्छ खुशी आफै मिल्दै जान्छ ।

९. आज म प्रार्थना गर्छु कि भगवान उस व्यक्ति लाई ठिक गरिदेउ जो दु:ख र पिडामा जिइरहेको छ ।

१०. रिसाइरहने नारी खराब भएर होइन मनको धनी भएर हो ।

११. जिन्दगी हाम्रो हो तर केही मान्छेले हामिबाट निकै आशा राखेका हुन्छ्न तर पाउदैनन तिनिहरु निकै रिसाउछ्न ।

१२. जतिनै खुशी बनाउन खोजेपनी मतलवी मान्छे आफुले खान पाउँदा सम्मको लागि मात्र खुशी हुन्छ ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन पचासी
१. ठूलो मान्छे हैन असल मानिस बन्ने प्रयास गर्नुस यो दुनियाँमा ठूलो मान्छेको होइन असल र ज्ञानि मान्छेहरुको खाचो छ ।

२. उमेर हरेर मृत्यु आउदैन दुख हेरेर आफन्त आउदैनन ।

३. धेरै अनौठो छ यो दुनियाँ यहाँ झुठ होइन सत्य वोल्दा टाढिन्छ्न ।

४. गरिव लाई नजिकको नाता पनि लुकाउछ्न मान्छेहरु धनिलाइ टाढाको नाता पनि वढाइ चढाइ आफ्नै हुन भन्छ्न मान्छेहरु ।

५. जिन्दगी बित्यो सबैलाइ खुशी बनाउनमा जो खुशी थिए उनिहरु आफ्ना थिएनन् अजि जो आफ्ना थिए उनिहरु खुशी थिएनन् ।

६. कसैसँग सोचे भन्दा वढी भरोसा गर्यो भने एकदिन तिमी आफै नराम्ररि धोका पाउनेछौ ।

७. म भित्र पनि धेरै कम्जोरी होलान तर एउटा राम्रो खुवी पनि छ म आफ्नो स्वार्थको लागि सम्बन्ध गास्दिन ।

८. रोगले होइन यहाँ गरिबहरु भोकले मर्दैछ्न ।

९. जिन्दगीबाट तल पल्टिनु पनि राम्रो हुन्छ आफ्नो औकात कति छ थाहा हुन्छ जब बढ्छ उठाउनलाइ हातहरु तब आफ्नो को पराही को बल्ल थाहा हुन्छ ।

१०. आधा जिन्दगी पुरुष आफ्नो परिवारको सपना साकार गर्नुमा र अरुको खुशीको लागि जिउनुमा लाग्छ ।

११. पराइलाइ खुशी राख वरु सजिलो होला तर आफ्नालाइ खुशी राख निकै गार्हो हुदो रहेछ ।

१२. म सारै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए थाहै भएन ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन चौरासी
१. सबै भन्दा पीडा त ती बाबुआमालाइ हुन्छ होला जोस्ले छोरिलाई पराइ घर अनि छोरालाई पराइ देश को लागि बिदा गर्नु परेको छ ।

२. मलाई केही फरक पर्दैन मेरो साथी धनी होस वा गरिब वस उनिहरुलाइ मेरो दिलको नजिल राख्छु ।

३. सापको विष दातमा हुन्छ विच्छीको विष पुच्छरमा हुन्छ तर मानिसको विष दिलमा हुन्छ ।

४. पीडा कम भएको छैन वस पीडा सहने वानि सल्ली वढी भएको छ ।

५. मान्छेको सबैभन्दा सुन्दर साथी भनेको स्वास्थ्य हो यदि उसको स्वास्थ्यनै खराब भयो भने सम्बन्धहरु सबै बोझ बन्न थाल्छ ।

६. खराव समयमा साथ दिने गर सल्लाह त गुगलमा पनि पाइन्छ ।

७. जुन नारिमा घमण्ड हुन्छ त्यो नारी न राम्री प्रेमिका बन्छे न सुन्दर पत्नी हुन्छे ।

८. मानिसले सबैथोक बिर्सिन्छ तर आफुलाइ हेला गरेको मान्छेलाइ कहिले बिर्सिदैन ।

९. सबै घाउ अरुलाइ देखाउने नगर्नुस सबैको घरमा औषधि नहोला तर नुन पक्कै हुन्छ ।

१०. कसैको पनि आश गर्दिन म किनकि मलाइ राम्रोसँग थाहा छ दुख पर्दा साथ दिने कोहि हुदैनन् ।

११. भलाइ गर्यो भने धोका मिल्छ मेहनत गर्नाले फल मिल्छ दुख पर्यो भनेर नातिनुस जिन्दगीमा झरेको आशुलेनै आँखा साफ हुन्छ ।

१२. उमेर हेरेर मृत्यु आउदैन दुख हेरेर आफन्त आउदैनन ।

केही हृदयस्पर्शी लाइनहरु – संकलन त्रियासी
१. कसैलाइ गिराएर हेपेर बोल्दैमा तपाईं आफुलाइ महान सम्झनु हुन्छ भने तपाईं जति गिरेको मान्छे कोहि हुदैन ।

२. भोक लागेर खाना खानु प्राकृति हो, अर्काको भाग खोसेर खानु बिकृती हो, दुख पाएकालाइ खाना खुवाउनु सास्कृती हो ।

३. त्यहि मान्छेको मन टुट्छ जो अरुको मन राख्नको लागि भएपनी हास्ने गर्छ ।

४. कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन तपाईं आफुमा जे हुनुहुन्छ एकदम सहि हुनुहुन्छ ।

५. कसैको घर कति ठूलो छ भने कुरा महत्त्वपूर्ण होइन उसको परिवार कति खिशी छ भने कुरा मात्र सबैभन्दा बढि महत्त्वपूर्ण हो ।

६. एउटा नारिको सबैभन्दा तागत उसको पति हुन्छ अनि सबैभन्दा कमजोरी उसको बिग्रेको सन्तान हुन्छ ।

७. धेरै रिसाउने मान्छेहरु दिल को सफा हुन्छन धेरै कराउने मान्छेहरु मनका धनी हुन्छन ।

८. यत्रो घमण्ड किन एकदिन आखिर तिमिलाई पनि घोचि घोची आगोमै पोल्ने हो ।

९. कालो धन भएको मानिस भन्दा पनि कालो मन भएको मानिसहरु बढि खतरनाक हुन्छन ।

१०. झुठ बोल्ने मान्छेले दुनियाँलाई बेकुफ बनाउन सक्छ तर समयलाई वेबकुप बनाउन सक्दैन ।

११. एकान्तमा रुन वाध्यपनी त्यसैले वनाउछ जसले दुनियाँको सामु हसाउने नाट्क गर्छ ।

१२. कसैलाइ पानीलिन पठायो भने पहिला आफू पिउछ यो जिन्दगी हो यहाँ हरकोही पहिला आफू जिउछ ।