प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१०

१. यदी कसैलाई चिन्नु छ भने स्वयम् आफैंले उहीँ ब्याक्तीसंग प्रत्यक्ष संगत गर्नुहोस्, अरुको कुरा सुनेर कसैप्रती धारणा बनाउनु ठुलो मुर्खता हो !

२. त्यहीँ ब्याक्ती धार्मिक हो, जसले अर्काको निम्ति त्याग गर्नु सक्छ!

३. एउटा साचो मानवले कसैलाई पनि घृणा गर्नु सक्दैन !

४. जिन्दगी बिश्वासले हैन साहसले जिउनु पर्छ,यहाँ बिश्वास ,राेक्ने भन्दा साहस राेक्नेहरु प्रसस्त भेटिन्छन् !

५. मान्छे ठुलो होस् या सानो होस् यदि मान्छेको व्यबहार र बोलिमा मिठास छैन भने मान्छे त के पशुले पनि फर्केर हेरदैन !

मानिस बिहान् देखी बेलुका सम्म काम गरेर त्यति धेरै थाक्दैन ,जति धेरै चिन्ता र क्रोधले एक क्षणमै थाक्ने गर्छन् !

६. झरेको आसु त केवल केहि समयको मन शान्त्वनाको लागि मात्र हो। तर मन दुखेको पिडा सधैंभरि मनमा बल्झि रहन्छ !

७. जसले साँच्चै माया गर्छन्, साँच्चै केयर गर्छन उनीहरुले नै हामी चूप रहँदा पनि हाम्रा कुराहरु राम्ररी सुन्न र बुझ्न सक्छ !

८. सायद मुटु मात्रै एउटा यस्तो चिज हो, जुन आगो बिनानै जल्छ, जलिरहन्छ तर कहिल्यै खरानी बन्दैन, मात्रै पीडा महसुस गराई रहन्छ।

९. छोरी मान्छे हाम्रो इज्जत हो सबैलाई इज्जत गरौं !

१०. आफू सप्रेर अरुलाई बिगार्न खोज्नु त्यो मानवता होइन !

११. तपाईंले अरुलाई नराम्रो नजरले हेर्दा आफू सहि र राम्रो छु भनेर नसोच्नु होस् !

१२. मानिस बिहान् देखी बेलुका सम्म काम गरेर त्यति धेरै थाक्दैन ,जति धेरै चिन्ता र क्रोधले एक क्षणमै थाक्ने गर्छन् !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!