प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१२

१. एउटा यस्तो बाटो रोज्नु होस् जहाँ गन्तव्यसम्म पुगेपछि तपाई एउटा कोईलाबाट हिरामा परिणत हुनुहुनेछ।

२. मान्छेलाई घृणा गर्ने बाताबरण उसको अनुहारले होइन उसको ब्यवहारले गराउने छ!

३. दुनियाँमा मान्छेलाई सम्पत्ति जस्तो लोभी अर्को रोगनै छैनन् होला,र दुनियाँमा संतोष जस्तो अरु खुसी केहीनै छैन होला!

४. ब्याक्तीको महान उसको धनसम्पत्ति र शक्तिमा हुदैन उसको सुन्दर व्यबहार र सोचमा हुन्छ!

५. कसैबाट केही लिनु भन्दा पहिल्यै केही दिन्नु सक्नुपर्छ किनकी तपाईं आफैं हेर्नुस् न फलफूल नदिने रुख कति छिटो काटिन्छ तर फल दिने रुखलाई सधैं राखिन्छ!

६. जिन्दगीमा सबै कुरा बिर्सनु तर यि दुइ ब्याक्तीलाई कहिल्यै पनि नबिर्सनु, जसलाई तिमिले हरेक पिडामा पुकारेको छौँ त्यो आमा, अर्को जसले तिम्रो जितको लागि हरेक कुरासँग हारेको छ त्यो हो बाबु!

७. सम्बन्ध कहिल्यै पनि मीठो आवाज अथवा सुन्दर मुहारले टिक्ने हैन, त्यो टिक्छ त सुन्दर हृदय र कहिल्यै नटुट्ने विश्वासले!

८. जसरी बादलभित्र पानीको थोपाहरू देखीदैनन् ठिक त्यसैगरी, जबसम्म तपाई अगाडी पुग्नुहुन्न हजारौको भिडमा देखिदैनौ।

९. कोही तपाईलाई तपाईले दिएको त्यो दुखको कारण याद गरोस, यो भन्दा राम्रो त उसले तपाईलाई यादनै नगरोस!

१०. केही मात्र यस्ता छनः जुन आफ्नो आँखाले देख्छन् अनि आफ्नो हृदयले महसुस गर्छन्!

११. जीवनको सानो भन्दा सानो पल पनि मुल्यांकन छन्, जसलाई करोडौंको धन सम्पत्तिले पनि प्राप्त गर्न सकिदैन!

१२. जब तपाई आफैंमा बेइमानी बन्नु हुन्छ, भने अरुले झन् धेरै तपाईंलाई बेइमान बनाइ दिन्छ!

 

 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!