प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१७

१. जिन्दगी आफैमा यति प्यारो छ कि तर के गर्नु कहिलेकाही अरुको मायाको पनि आवश्यकता पर्दोरहेछ जिउनुलाई!

२. सबैभन्दा पहिला आफुले आफैलाई मायाप्रेम गर ,त्यसपछि मात्र तिमिले सकारात्मक सोचाइहरु ल्याउनु सक्छौ!

३. माया र दयाको अभावमा रहेकाहरुलाई माया दिनु सक्नु शिक्षा दिन्नु सम्मान हो!

४. सम्बन्ध एकदमै नाजुक हुन्छ यसलाइ कहील्यै अंहकारले नाश नगर!

५. मान्छेलाई घृणा गर्ने सिर्जना उसको सुन्दर अनुहारले होइन उसको ब्यवहारले गराउनेछन्!

६. बिश्वास पनि जिन्दगीको एउटा ऎना जस्तै हो, जो एकचोटी फुटेपछि कहिल्यै जोडीदैन!

७. संसारमा जतिसुकैनै साथीभाई हरूसंग अनि माया प्रेम प्रेमिकाको वरिपरि लुटु पुटु गरेपनि आखिर दुख परेको बेलामा रुने ठाँउ र बस्ने काख त आमाबाबुको नै हुन्छ!

८. सम्बन्ध टुट्नु र बिग्रर्नुको पहिलो कारण संयम आफैं हो, किनकी सबै भन्दा ठुलो र खतरनाक हतियार झुठो हो त्यो हामी आफैं बोल्ने गर्छौं!

९. यदि तपाई शंकालु र मुर्ख हुनुहुन्छ भने याद गर्नुहोस् त्यसको औषधि औषधि यस् दुनियाँमा कहिँपनी पाउदैनन्!

१०. भरोसा तक्दिरमा छ भने त्यही पाउछौ जे ईश्वरले लेखिदिएका छन तर यदि भरोसा स्वयं आफै प्रती छ भने ईश्वरले त्यही लेख्नेछन जे तिमी चाहन्छौं ।

११. आफ्नो मान्छे त्यो होइन जुन तस्बिरमा साथमा देखिन्छ , आफ्नो मान्छे त्यो हो जुन परिस्थितिमा र समस्यामा आफ्नो साथमा हुन्छ!

१२. कहिलेकाही अरु कसैको कथाहरु पढ्ने गर्छु त कहिलेकाही आफ्नै ब्यथाहरु लेख्ने गर्छु जिबन भन्नुनै मान्छेको उपन्यास बन्नु हो, आफ्नै आँखाबाट आँसु खस्दा दुनियाँ हासेको देख्छु!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!