प्रेमिल लाइनहरु

केहि प्रेमिल लाइनहरु -३

१. भुल्न सजिलो कहाँ हुछ र जसलाई आखाले होइन मनले चुनेको हुन्छ, आफ्नो ठानेको हुन्छ ।

२. बोल्नुबहाना पहिले शब्द हाम्रो वस् मा हुन्छ तर बोलिसके पछी हामी शब्दको वस् मा हुन्छौ, यसैले सोचेर-बुझेर मात्र बोल्ने गरौ ।

३. मायामा धोका यसकारण दिन्छन, किनकि उनीहरुमा साचो मायालाई चिन्ने औकात हुदैन ।

४. बुहारीलाइ छोरी भनेर बोलाउनुहोस्, किनकि उ पनि हास्न चाहन्छे ।

५. मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु ।

६. जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ ।

७. रिसाएको भए पो फकाउन सक्दथे, बदलिएका थियौ तिमि मैले के नै पो गर्न सक्थे र ।

८. कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन ।

९. लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन ।

१०. सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर ।

११. इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको ।

१२. नराम्रो मान्छे नै जति हुन्छन, कमसेकम राम्रो हुनुको नाटक त गर्दैनन् ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!