प्रेमिल लाइनहरु

केहि प्रेमिल लाइनहरु -५

१. सपना देख्नेलाई मात्र थाहा हुन्छ, सपना टुट्दाको पीडा कस्तो हुन्छ भनेर ।

२. सायद प्रेम यस्तै रहेछ, उनको खुसिको लागि आफ्नो आँसु लुकाउनु पर्ने ।

३.सोच्न गारो होला तर बिश्वास त गर्नैपर्छ जब धोका आफ्नैले दिन्छन ।

४. प्रेमले दिने भनेको त केवल आशु मात्र हो खुशी त भाग्यले दिन्छ।

५. आफ्नै मुटु त गद्दार हुन्छ भने यहा तिम्रो मायाको के भरोसा ।

६. मुस्कुराउन पनि भाग्यले नै दिनुपर्ने रैछ, होइन भने त हास्दा पनि आशु झर्दोरैछ ।

७. समय बिते संगै म केही बद्लिए होला तर समय बित्दै जादा तिमी पनि त पहिले जस्तो थिएनौ नि ।

८. यस्ता कति घाउ छन जिन्दगीमा जो कहिल्यै निको हुदैनन, त्यसमा पनि तिमिले जाबो एउटा चोट दिदा के भो र त्यो पनि सही दिउला ।

९. धेरै बुझे जिन्दगीलाइ तर मान्छेको मनलाइ भने कहिल्यै बुझ्न सकिन ।

१०. रमाउन लाइ त पुरै जिन्दगी छ बस तिमि खुशी हुन सिक ।

११. साचो प्रेम गर्ने हरु नै यो दुनियाँमा सबैभन्दा छिटो छुटिन्छन ।

१२. मन दुखाउने हरु संग गुनासो गर्नु भन्दा तिनिहरु संग सधैको लागी टाढा रहनु एकदम बेस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!