प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [सातौं खण्ड]

१. तपाईको समय सिमित छ, यसलाई अरूले जस्तै जिएर खेर नफाल्नुस यस्तो शिद्दान्तको स्विकार नगर्नु जुन ,आफै अरू मान्छेहरूको बिचारको नतिजामा आधारित हुन्छ , कसै अरूको सुझावलाई आफ्नो सुझाव नबनाउनु, आफ्नो हृदयको सुन्नु ।

२. सजिलो, असजिलो भन्दा कठिन हुन सक्छ । तपाईले आफ्नो बिचारलाई स्पष्ट बनाउनको लागी, परिश्रम गर्नु पर्नेछ, जसले त्यो सजिलो बन्न सक्छ ।

३. कहिलेकाँही जिन्दगीले तपाईको शिरमा ढुङ्गाले हिर्काउछ, तरपनि बिस्वास नगुमाउनुस ।

४. रचनात्मकता अरू केही होईन, मात्र चिजहरूलाई मिलाउनु हो ।

५. आफ्नो हृदय र मनका कुराहरूमा चल्ने साहस गर्नुस किनभने यो नै त्यो हो, जसलाई थाहा हुन्छ कि, तपाई वास्तवमा के बन्न चाहनुहुन्छ ।

६. दिर्घसंकल्प नै त्यो चिज हो, जसबाट म पुरै तरिकाले आश्वस्त छु, जुन एक लाई भन्दा अलग गराउछ ।

७. महान काम गर्ने एउटै तरिका छ, तपाई जे गर्नुहुन्छ त्यसलाई हृदयदेखी गर्नुस ।

८. एउटा नेतृत्वकर्ता र एउटा समर्थक बिच भिन्नता स्पष्ट गराउछ ।

९. यदी तपाई उड्न चाहनुहुन्छ भने, तपाई उड्न सक्नुहुन्छ तर, आफुमा धेरै भन्दा धेरै बिस्वास राख्नुस ।

१०. यदी आजको दिन तपाईको जिन्दगीको अन्तिम दिन भयो भने, तपाई आज जे चाहनुहुन्छ त्यो गर्नुहुन्छ ।

११. जिन्दगी रचना गर्नु र अनुभव लिएर जिउनको लागी हो, जुन कसैसँग पनि बाड्न योग्य हुन्छ ।

१२. डिजाईन को मतलब केवल यो हुदैन कि चिज देखिनमा र महसुस कस्तो हुन्छ, डिजाईन यो हो कि चिज काम कसरी गर्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!