प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [आठौं खण्ड]

१. उदार मन भएको बिभिन्न धर्महरूमा सत्य देखिन्छ, संकिर्ण मन भएकोमा केवल अन्तर देखिन्छ ।

२. दोषलाई दोषले होईन बरू प्रेमले समाप्त गर्न सकिन्छ, यो नियम अकाट्य छ ।

३. संसारमा तिन चिजहरू कहिल्यै लामो समयसम्म लुकेर बस्न सक्दैनन्, पहिलो हो सुर्य, दोस्रो हो चन्द्रमा र तेस्रो हो सत्य ।

४. जुन बितिसक्यो त्यसको परवाह नगर, जुन आउनेछ त्यसको पनि सपना नदेख, आफ्नो ध्यान बर्तमानमा लगाउ ।

५. जसले आफुलाई वशमा राख्यो, उसको जितलाई देवताले पनि हारमा बदल्न सक्तैनन् ।

६. तिमी चाहे जति पनि पवित्र शब्दहरू पढ या बोल, तर जबसम्म त्यसमा व्यवहार गर्दैनौ त्यसको कुनै फाईदा छैन ।

७. एक हजार खोक्रो शब्दहरू भन्दा पनि एक राम्रो शब्दले बरू धेरै शान्ति ल्याउँछ ।

८. सत्यको बाटोमा कोही पनि दुई गल्तिहरू गर्न सक्छ, या त उ पुरा यात्रा गर्दैन वा यात्राको शुरूवात नै गर्दैन ।

९. जो आफु माथि विजय प्राप्त गर्छ उहि सबैभन्दा ठुलो विजयी हो ।

१०. चतुराईपुर्वक जिउनेहरू मृत्यु सित डराउनुपर्दैन ।

११. खुसी आफुसँग धेरै भएको बारेमा होईन, खुसी त धेरै दिनुको बारेमा हो ।

१२. शान्ति हृदयदेखी आउँछ, यसलाई बाहिर नखोज्नुस।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!