प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [एघारौ खण्ड]

१. मान्छेहरू तपाईको अपमानको बारेमा सधै कुरा गर्नेछन, सम्मानित व्यक्तीको लागी अपमान धेरै पिडादायक हुन्छ ।

२. निर्माण केवल पहिलेदेखी रहेका चिजहरूको परियोजना हो ।

३. मान्छे जस्तो चाहन्छ त्यस्तो बन्न सक्छ, यदी उ बिस्वास सँगै चाहेको बस्तुमा लगातार ईच्छा राख्छ भने ।

४. त्यो सँग नडराउनुस जुन वास्तबिक छैन, न कहिल्यै थियो, न कहिल्यै हुनेछ । जुन वास्तबिक छ, त्यो सधै थियो र उसलाई नष्ट गर्न सकिदैन ।

५. हरेक व्यक्तिको बिस्वास उसको प्रकृती अनुसार हुन्छ ।

६. जन्मने को लागी मृत्यु त्यती नै निस्चित छ, जति मर्नेको लागी जन्म लिनु छ, त्यसैले जुन अस्पस्ट छ, त्यसको लागी चिन्ता नगर्नुस ।

७. कसै अरूको काम पुर्ण गर्नुभन्दा राम्रो छ कि आफ्नो काम गर्नुस, चाहे अपुर्ण नै रहेपनि ।

८. तपाईं उनलाई ज्ञान दिनुहोस जो, तपाईं संग जोडिएर रहेका छन अनि तपाईं लाई प्रेम गर्छन ।

९. जब कोही आफ्नो काममा आनन्द उठाउछन तब ति पुर्ण रूपले प्राप्त गर्छन ।

१०. सफलता एउटा घटिया शिक्षक हो, जसले मान्छेहरूमा यो सोच भरिदिन्छ कि, ति कहिल्यै असफल हुन सक्दैनन् ।

११. तपाईका सबभन्दा असन्तुष्ट उपभोक्ता नै, तपाईको सिकाईका उत्तम स्रोतहरू हुन ।

१२. सफलताको खुसी मान्नु उत्तम हो, तर आफ्नो असफलताबाट पनि केही सिक्नुपर्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!