प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [चधौ खण्ड]

१. आउनुस, हामी सबै मिलेर सुनौलो संसारको रचना गर्नतिर लागौ जहाँ स्वर्गको अनुभुती होस ।

२. तपाई त्यती मुल्यहिन हुनुहुन्न जति तपाईले सोच्नुहुन्छ, सम्झनुस तपाई कसैको लागी एउटा कोहिनुर भन्दा पनि अमुल्य छौ ।

३. कसैको कमजोरीको फाईदा नउठाउनुस किनकी कुनै दिन त्यसले तपाईलाई नै कमजोर बनाईदिनेछ ।

४. यदी तपाई सफल हुन चाहनुहुन्छ भने तपाईले त्यो पल पनि पार गरेर अगाडी जानुपर्नेछ जहाँ, जिन्दगी र मृत्युबिच अलिकति मात्र फरक रहनेछ ।

५. समस्याहरूको कुनै आकार हुदैन, सानो वा ठुलो यसको आकार तपाईले बनाउनुहुन्छ ।

६. खुसी मात्र एउटा यस्तो चिज हो जुन बाँडेपछी बढ्छ तर कहिल्यै घट्दैन ।

७. कठिनाईहरूको बिचमा नै चुनौतीहरू लुकेका हुन्छन ।

८. एउटा प्रश्न जसले मलाइ कहिलेकाही उल्झाई दिन्छ के म पागल छु वा अरू सबै पागल छन ।

९. जिन्दगी साईकिल चलाउनु जस्तै हो आफ्नो सन्तुलन बनाईराख्नको लागी आफुले चलिरहनु पर्छ ।

१०. जब तपाई सिक्न बन्द गर्नुहुन्छ तपाई मर्न शुरू गर्नुहुन्छ ।

११. यस्तो होईन कि म स्मार्ट छु, मात्र म समस्याहरूको साथमा धेरै बेर रहन्छु ।

१२. तपाई तबसम्म असफल हुन सक्नुहुन्न, जबसम्म प्रयास गर्न छोड्नुहुन्न ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!