प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

उर्जाशील १७ प्रेरणायादि भनाइहरू

१. यदि तिमीले आफ्नै सपना बनाउदैनौ भने अरू कसैले उसको आफ्नै सपना पुरा बनाउनका लागि तिमीलाई खरिद गर्नेछ । – धिरूभाई अम्बानी

२.अब नरोऊ किनभने अब यो सकियो बरू हासँ किनभने यसको सुरूवात भएको छ । – डा. सिअस्

३. नियाँमा समस्याहरू छैनन्, केवल चुनौतीहरू छन् । – अज्ञात

४. भनिएका वा लेखिएका शब्दहरूमध्ये सबैभन्दा दुःखद् शब्द हो ‘म यो काम गर्न सक्थे ।’ – ह्विटियर

५. आफू खुसी छु वा छैन भन्ने सोच्ने फुर्सद हुनु नै दुःखको मुल कारण हो । – जर्ज बर्नाड शा

तिमी जो हौ सो बन बाँकी अरू सबै प्रयोग भइसकेकाछन् । – ओस्कार वाइल्ड

६. आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको मार्गमा ठूलो फड्को हो । – बेन्जामिन फ्रेंकलन

७. यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो । – विलियम पुर्के

८. अब यो सोच्ने हैन कि तपाईसँग के छैन् । यो सोच्ने हो कि तपाईसँग जे जति छ, यसबाट तपाई के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे

९. स्वर्ण पदक वास्तवमा सुनले बनेका हुदैनन्, यो त पसिना, दृढता अनि अति दुर्लभ मिश्रण हिम्मतबाट बनेको हुन्छ । – डान गेबल

१०. हिल्यै हिम्मत नहार, असफलता र तिमीलाई गरिने वेवास्ता सफल हुने पहिला खुड्किलाहरू हुन् । – जिम भाल्भानो

११. मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन । – अल्बर्ट कामु

१२. जबसम्म तिमी प्रयाश गर्छ छोड्दैनौ तबसम्म तिमी हारेको हुदैनौ । – माइक डिक्टा

१३. तिमीले कुनैपनि चिजमा लिमिट तोक्न सक्दैनौ । तिमी जती धेरै सपना देख्छौ उती नै प्राप्त गर्छौ । – माइकल फेलेप्स

१४. सक्छौ भने जित सक्दैनौ भने सानदार रूपबाट हार तर बिचैमा कायर जसरी नभाग । – क्यामेरोन ट्रामेल

१५. तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने यती नै काफी हुन्छ । – मेइ वेस्ट

१६. तिमी बर्लंग लड्नुमा भन्दा हज्जारौ गुणा ज्यादा महत्व मुट्ठी कसेर फेरी उठ्नुमा हुन्छ । – यात्री केशर (विन्स लोम्बर्डीद्वारा प्रेरित)

१७. तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!