प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

हामी बहादुर नेपाली ! [वीर गोर्खालीलाई कसले के भने ?]

१. मेरा प्यारा सैनिकलाई संसारका कुनै पनि सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।
– जर्मन सम्राट कैजर विलयम

२. गोर्खालीहरू साना कदका हुन्छन् तर उनीहरूमा अदम्य साहस हुन्छ ।
– लर्ड नेपियर

३. गोरखा सैनिकले इतिहासमा छुट्टै र अति गरिमामय स्थान ओगट्न सफल भएका छन् ।
– एलिजावेथ द्वितिय

४. मैले नेपालको हिमाल चिनेको छु, सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु ।
– माओ त्से तुङ

५. यदि कुनै सैनिकले म मृत्युसँग डराउदिन भन्दछ भने यो मान की या त ऊ झुठ बोल्दैछ, या त ऊ गोर्खाली हो ।
– फिल्डमास्टर माणिक शा

— यदि तपाई त्यो बहादुर नेपाली भित्र पर्नुहुन्छ भने, यी भनाइहरूलाई श्यर गरी सबैतिर फैलाउनुहुनेछ —

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!