प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मदर टेरेसाका १२ माननीय भनाइहरु

मदर टेरेसा अल्बानिया-इन्डियन रोमन क्याथोलिक महिला सन्यासी हुन् । उनको जन्म १९१० अगस्त २६ मा नर्थ म्याकेड़ोनियामा भएको थियो । उनले आफ्नो पुरै जीवन गरिव र अनाथ बच्चाहरुको निम्ति सुम्पिएकी थिइन् । उनले अधिकांश समय भारतको कलकत्तामा विताइन जहाँ उनले मिसिनारिज अफ च्यारिटी संस्थामा आबद्ध थिइन् । उनि अनावता, प्रेम तथा शान्ति सम्बन्धि दिएका महत्वोपूर्ण १२ भनाइहरु हामि यहा प्रस्तुत गर्दैछौं :

 

१. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

४. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

७. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

९. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।

१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

११. जिन्दगिमा साना साना कुराहरु प्रति कृतज्ञ रहनु किनकि यिनैमा नै तिम्रो शक्ति लुकेको हुन्छ

१२. सबैभन्दा तल्लो स्तरको गरिवी भनेको एक्लोपाना र कसैले प्रेम नगर्दाको अनुभूति हो

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!