प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

बव मार्लीका १२ उत्कृष्ट भनाइहरू

१. आखाँ खोल र आफैलाई हेर त, के तिमीले जिइरहेको जिवन प्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. संगितको बारेमा अउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पिडा हुदैन ।

४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।

६. आफ्नो इतिहास नविर्स, न त भाग्य नै ।

७. तिमि को हौ मेरो जीवनको मुल्यांकन गने ? हो मलाई थाहा छ म सबै कुरामा पर्फेक्ट छैन- र म पर्फेक्ट हुनको निम्ति बाचेको पनि होइन- तर मेरो अघि औला तेर्साउनु पहिले यो पक्का गर कि तिम्रो हात पनि फोहोरले लतपतिएको छैन

८. सत्य त यो हो कि तिमीले जे गर पिडाले कहिल्यै छोड्नेछैन, वस् रोजाई तिम्रो यो हो कसले दिएको दिएको पिडा सहनु बढी बुद्धिमानी हुन्छ

९. आफ्नो दिमागको गरीवीबाट आफुलाई मुक्त गराउ । हामी बाहेक अरु कसैले हामिलाई मानसिक स्वतन्त्रता दिन सक्दैन ।

१०. तिमीले एक पटकमा एक जना मानिसलाई मुर्ख बनाउन सकौला तर एकैपटक सबैजनालाई कदापि सक्नेछैनौ

१२. सुरुआत गर्न खोज्नेहरु डरपोक हुन्छन, अनि अन्त्य पनि दुखान्त नै हुन्छ तर यी दुइ बिचमा तिमीले जे गर्छौ त्यसले नै जीवनमा बाहनको निम्ति मूल्य दिने गर्दछ

११. आफ्नो आत्मा बेचेर संसारका सबै भौतिक विलासिता कमाउने काम नगर । किनकि सुनचाँदी भन्दा ज्ञन ठूलो हुन्छ ।

१२. सारा जीवन कैद भएर बस्नु भन्दा स्वतन्त्रताको नीति लडेर मर्नु महान कुरा हो

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!