प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

ओस्कर वाइल्डका १६ महत्वपूर्ण भनाइहरू

१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।

२. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

३. एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्त सँग उसको विगत रहेको हुन्छ भने व्यक्ति सँग भविष्य ।

४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

५. महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।

६. हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।

७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।

८. सत्य दुर्लभ रूपमा सत्य हुन्छ तर साधारण कहिल्यै हुदैन ।

९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।

१०. व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।

११. तिमि आफु बन बाकि सबै प्रयोगमा आइसकेका छन्

१२. हामी त्यो समयमा बचेका छौ जहा अनावश्यक चिजहरुनै हाम्रा आवश्यकता बनेका छन्

१३. यो संसारमा बाच्नु भनेको त निक्कै नै दुर्लभ कुरा हो. अधिकाँश मानिस वस् उपस्थित मात्र छन् त्यति हो

१४. जसले तिमीलाई अरु साधारण मान्छे झैँ ठान्छ र व्यावहार गर्छ त्यस्तो मान्छेसँग प्रेममा नपर्नु

१५. असल मित्रले सधै अगाडी मात्र छुरा रोप्छ

१६. हामी एक अर्काको शैतान हौ र हामी मिलेर यो संसारलाई नर्क बनाइरहेका छौ

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!