प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

नेपोलियन बोनापार्टका उत्प्रेरक १६ भनाइहरू

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।

३. असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।

४. अवसरविना क्षमता केही होइन ।

५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

६. कल्पनाले नै संसारमाथी सासन गर्दछ ।

७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।

८. गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।

९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव वन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।

१०. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।

११. तिमीले हारलाई हराएर र असफलता लाई सफलतामा बदलेर मात्र बलिष्ठ बन्न सक्छौ

१२. सोच्नमा समय लगाउ जब काम गर्ने समय आउछ तब सोच्न बन्द गर र अघि  बढ

१३, एउटा लिडर आशाको सम्बाहक पनि हो

१४, इतिहास सबैले पत्याइदिएको झुठ हो

१५, मुर्खता मानविय चेतनाको निम्ति फाइदाको कुरा हो- किनकि उ सदैव आफुसँग सन्तुष्ट रहेको हुन्छ

१६, एकै शत्रुसँग बारम्बार लडाई गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पूर्ण युद्धका कलाहरु सिकाउँन पुग्नेछौ

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!