प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

ब्रुस-लीका १२ महत्वपूर्ण भनाइहरु

१. यदि तिमीले कुनै पनि कामलाई ज्यादा समय सोच्नमा मात्र खर्चन्छौ भने तिमीले त्यो काम कहिल्यै समयमा पुरा गर्न सक्नेछैनौ ।

२. म यो संसारमा तिम्रो इच्छा अनुसार बाच्नको निम्ति आएको होइन न त तमि मेरो इच्छा अनुसार बाच्नको निम्ति नै हो ।

३. आसान जिन्दगीको लागि प्राथना नगर बरु कठिन जिन्दगिलाई साहना सक्ने क्षमताको लागि प्राथना गर ।

४. एक विद्वान व्यक्तिले ज्यादा मुर्ख व्यक्तिद्वारा सोधिएको सवालबाट सिक्न सक्छ जति मुर्खले विद्वानको उत्तरबाट सिक्न सक्दैन ।

५. यदि गल्तिलाई स्वीकार्न सक्ने क्षमता छ भने गल्तिलाई क्षामा दिन सकिन्छ ।

६. कठिन परिस्तिथिहरुको विचमा नै मा अवसरको सृजना गर्दछु ।

७. म त्यो मान्छेसँग डराउदीन जसले एक हजार किक एक पटकमा सिक्दछ बरु मा त्यो मान्छेसंग डराउदछु जसले मात्र एक किक हजार पटक सिकेको हुन्छ ।

८. अरुको निम्ति बाच्नु नै वास्तविक रुपमा बाच्नु हो ।

९. यदि तिमि आफ्नो जीवनलाई माया गर्छौ भने समयलाई खेर नफाल किनकि समयले नै जीवनलाई बनाउने गर्दछ ।

१०. सफल व्यक्ति एउटा साधारण मानिस मात्र हो तर लेजर जस्तो तीक्ष्ण फोकस भएको ।

११. जान्नु मात्र पर्याप्त छैन हामीले उतार्नु पनि पर्छ । चाहनु मात्र पर्याप्त छैन हामीले गर्नु पनि पर्दछ ।

१२. समस्याको गन्जागोलको बिचमा नै अवसर लुकेको हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!