प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

कर्ट कोबेनका १४ इमोसनल भनाइहरु

नब्बे दशकका प्रतिभाशाली तर उस्तै समस्याले जेलिएका सफल रक संगीतका आइकन बन्न सफल कर्ट कोबेनको जिन्दगि निक उतारचढावमा वित्यो । उनि आठ वर्षको हुदा उनको बुवा आमाको डिभोर्स हुन पुग्छ जसले त्यो बालापानामा नै उनको पहिलो खुशी छिन् भिन्न हुन् पुग्दछ । जब उनको अंकलले १४ वर्षको उमेरमा गितार दिन्छन तब संगीत नै उनको एकान्ति जीवन बिताउने संसार बन्दछ । उनले १९८७ मा ‘निर्वाना’ व्याण्डको सुरुवात गर्दछन र सुरुका समयमा जम्मा ३ ओटा एल्बम प्रकाशित गर्दछन । तर त्यसैले नै उनलाई एकदमै सफल र प्रख्यात बनाइदिन्छ । आज रक एण्ड रोल जानर प्रतिको योगदान अमुल्य रहेको छ । यहाँ हामीले उनी कर्ट कोबेनका १२ मन छुने भनाइहरु राख्न गइरहेका छौ :

१. यदि मेरो आँखाले मेरो हृदय देखाउनेथियो भने जब म हास्थे मलाइ देखेर मानिसहरु रुने थिए ।

२. अरु कसै जस्तो बन्न चाहनु भनेको आफु जो हो त्यसको बर्बादी हो ।

३. उचाई देखि कसैलाई डर छैन बस खस्छु भन्ने डर हो । प्रेम प्रस्ताव राख्न कसैलाई डर छैन बस जवाफ कस्तो आउने हो त्यसैको डर हो ।

४. एउटा कुनोमा बसेर आफ्नो बोरिंग लाइफको बारेमा चित्त दुखाउनु भन्दा बरु  मैले धेरै काम हरु जुन मैले गर्न चाहेको थिए काश मैले गगरेको भए ।

५. मैले आफ्नो व्यक्तित्व निर्माणका लागि अरु थुप्रै व्यक्तित्वको साना साना भागहरु मिलाएको छु ।

६. युवाहरुको खास कर्तव्य भनेको भ्रष्टाचारलाई चुनौती दिनु हो ।

७. जबसम्म हामीले सबै प्रश्नको जवाफ पाउदैनौ तबसम्म हामीलाई आफ्नो धारणा राख्ने कुनै अधिकार हुदैन ।

८. हामी यति चल्तीको व्यस्त भयौ कि हामीले आफै आफैबाट मुक्त हुन् सकेनौ ।

९. साथीहरु भनेका बस परिचत दुश्मन हुन् ।

१०. पिडा तिमीलाई धेरै धन्यवाद ! मेरो कलाको सिर्जनामा तिम्रो निकै खाचो थियो ।

११. उनीहरु मलाई देखेर हासे किनकि म उनीहरु भन्दा फरक थिए । म उनीहरुलाई देखेर हासे किनकि उनीहरु सबै एकै थिए ।

१२. बाहिर राम्रो देखिएर अरुको माया पाउनु भन्दा बरु म जो हू त्यसको निम्ति घृणा पाउछु भने त्यो स्वीकार छ ।

१३. विस्तारै बेखवर हराउदै जानु भन्दा एकै पटक जलेर राख हुनु बेस ।

१४, यदि त्यो मेरो बारेमा होइन भने तिमिले के सोच्छौ त्यसको मलाइ कुनै वास्ता हुनेछैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!