प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

वाल्ट डिज्नीका भित्रको सपना व्युताउने १४ भनाइहरु

१. हाम्रा सबै सपनाहरु साकार हुन्छन्, यदि त्यसलाई अनुसरण गर्ने ताकत राख्दछौ भने ।

२. जब तिमि जिज्ञासु बन्छौ तब गर्नको निम्ति थुप्रै आकर्षक कुराहरु प्राप्त गर्नेछौ ।

३. कुनैपनि कुराको सुरुवात गर्ने तरिका भनेकै त्यसको बारेमा थन-थन गफ गर्न छोड्ने काम गर्न सुरु गर्ने हो ।

४. एउटा पुरुषले आफ्नो व्यावसायिक सफलताको लागि आफ्नो परिवार त्याग्नु हुदैन ।

५. चिन्ता किन ? तिमीले जति गर्यो तिमीले आफ्नो तर्फबाट गर्नसक्ने सबै गर्यौ, अब के चिन्ता लिएर राम्रो हुने हो र ?

६. हाम्रो सबैभन्दा महान प्राकृतिक स्रोत भनेको बाल्वाच्चाहरुको सिर्जनात्मक मस्तिष्क हो ।

७. यदी तिमि सपना देख्न सक्छौ भने तिम्ले गर्न पनि सक्छौ । यो ख्याल राख कि यी सबैथोक (डिज्नील्याण्ड) एउटा (मिकी) मुसाबाट सुरुवात भएको थियो ।

८. असम्भव भनिएको कुरामाथि मेहेनत गर्नु पनि एउटा आनन्दको कुरा हो ।

९. यदी तिमि कुनै कुरामाथि विश्वास गर्दछौ भने पूराका पूरा विश्वास गर, एकदमै भित्रदेखि विना कुनै प्रश्न ।

१०. मुस्कान अनन्त छ, कल्पनाको कुनै हद छैन, अनि सपनाहरु सदावहार छन् ।

११. पहिले सोच, सोचलाई सपनामा बदल, सपना माथि विश्वास गर अनि सपना साकार पार्ने आँट गर ।

१२. पहिले एउटा राम्रो विचारको जन्म गराउ र त्यसैमा अडिग रह, यसैमा खन र जबसम्म अपेक्षित नतिजा निस्किदैन तबसम्म संघर्ष जारि राख ।

१३. हामी अघि बढीरहन्छौ, नयाँ संघार खोल्दै, नयाँ कार्य गर्दै, किनकि हामे जिज्ञासु छौ र यहिँ जिज्ञासुपानाले हामीलाई नयाँ मार्ग तर्फ अघि बढाइरहन्छ ।

१४. कहिलेकाही हामी आफैलाई थाहा भएको हुदैन तर दातआ लात पर्यो भने त्यो हाम्रोलागि संसारकै राम्रो कुरो हुन्छ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!