प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

टोनी रोबिन्सका १८ उत्प्रेरक भनाइहरु

१. कहिल्यै पनि तिम्रो विगत तिम्रो भविष्य जातीकै बराबर हुनै सक्दैन ।

२. जुन कुरा तिमि एक्लो हुदाँ अभ्यास गरिरहन्छौ त्यहि कुराले संसारको माझ तिमीलाई पुरस्कृत गर्नेछ ।

३. हरेक समस्या उपहार हुन्, किनकि समस्या विना हामी माथि उठ्ने सक्दैनौ ।

४. तिमीले सक्दैनौ भने पनि गर्ने पर्ने हुन्छ, र जब गर्ने पर्छ तब तिमीले जसरी पनि सक्नेछौ ।

५. सफलता भएको तिमीले जे चाहन्छौ त्यो गर्नु हो, जहिले तिमि गर्न चाहन्छौ, जहाँ तिमि गर्न चाहन्छौ, जसको साथमा गर्न चाहन्छौ अनि जति गर्न चाहन्छौ उति गर्न सक्ने स्वतन्त्रता ।

६. विश्वास गर, तिमि आफ्नो जीवन परिवर्तन गर्न सक्छौ । तिमि जे चाहन्छौं त्यो गर्न सक्छौ, पाउन सक्छौ, बन्न सक्छौ ।

७. तिमी जहिल्यै गरिरहने काम गर्छौं भने सधै पाइरहने चिज मात्र पाउछौ ।

८. तिम्रो जिन्दगीको गुणस्तर भनेको तिम्रो नजिककाहरुको सम्बन्धको गुणस्तरमा भर पर्दछ ।

९. तिम्रो आजको एक क्षणको निर्यणले तिम्रो भोलीको भाग्य निर्धारण गर्दछ ।

१०. तिमीले धेरै मानिसको जीवनमा देख्न सक्छौ उनीहरुलाई थाहा छ के गर्नुपर्छ तर कमैलाई मात्र मानिसले जे थाहा छ त्यो व्यावहारमा गर्दछन । यसैले जान्नु मात्र पर्याप्त छैन व्यवहारमा उतार्नु पर्यो ।

११. धेरै मानिस यसकारण असफल हुन्छन कि उनीहरुले ठूलो दक्षता हासिल गर्दछन तर सानो काममा मात्र ।

१२. सफल मानिसले उचित प्रश्न सोध्न सक्दछन यसैले त् उनीहरुले उचित जवाफ पनि पाउने गर्दछन ।

१३. एक थोक जसले तिमीलाई सफल हुन रोकिरहेको छ त्यो- त्यो कथा हो जुन तिमीले आफैले आफैलाई बारम्बार सुनाइरहेका छौ ।

१४. जब तिमि असाधारण जिन्दगि बाच्न सक्छौ भने किन साधारण जिन्दगि बाचिरहने ?!

१५. यसको बारेमा कुरा मात्र गर्छौं भने यो वस् सपना हो । यदी मनबाट लिन्छौ भने यो सम्भव कुरा हो । र, यदी व्यवहारिकरुपमा जान्छौं भने यो वास्तविक कुरा हो ।

१६. मानिसहरु अल्छी छैनन्, बस उनीहरुसँग त्यस्ता लक्ष्य छन् जसले उनीहरुलाई कुनै उर्जा नै दिदैन ।

१७. हामीले एउटा ठूलो काम गर्दैमा त्यसले सफलता दिने होइन बरु त्यो सानो काम जुन लगातार गर्छौं त्यसले सफलता दिने हो ।

१८. जति तिमि फालिंछौ त्यति तिमि तगडा भएको हुन्छौ, त्यति नै बढी सिकेका हुन्छौ र त्यति नै वास्तविक परिणामको नजिक हुन्छौ । यदि तिमीले रेजेक्सनलाई ह्यान्डल गर्न सक्छौ भने तिमीले जे चाहेको हो सो पाउन सक्छौ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!