प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

निकोला टेस्लाका १२ भनाइहरु जसले सघाउनेछ सपनाको आविष्कार गर्न

१. सबैथोकहरु मध्य मलाई किताब नै प्यारो लाग्छ ।

२. यदी तिम्रो घृणालाई विजुलीमा परिवर्तन गर्न सकिन्थ्यो भने पुरै विश्व उज्यालो हुने थियो ।

३. एक्लो रह- यसरी नै आविष्कारको जन्म हुन्छ । एकान्तमा रह- यसरी नै विचारको जन्म हुन्छ ।

४. जिन्दग समाधान निकाल्न नसकिने एउटा इक्वेसन जस्तै हो र यो सधैभरी रहनेछ तर यो इक्वेसनले भने निश्चित फ्याक्टरहरु भने समावेश अवश्य गर्नेछ ।

५. जसलाई एउटाले भगवान भन्छ त्यहिँ अर्कोले विज्ञानक नियम भन्दछ ।

६. एउटा व्यक्तिवाद केही समय मात्र टिक्दछ, देश अनि विभिन्न जाती आउनेछन जानेछन तर मानव सदैव रहिरहनेछ ।

७. तिमीले चाहनु माया होइन, माया दिनुमा हुन्छ ।

८. हरेक थोकको आफ्नै फ्रिक्वेन्सी र भाइब्रेसन हुन्छ ।

९. आजको वर्तमानमा भलै तिनीहरुको वोलवाला होला तर जुन मेहेनत मैले अहिले गरिरहेछु त्यसले आउने भविष्यमा मेरो पक्षमा हुनेछ ।

१०. हाम्रो निष्ठा र गिरावट शक्ति र पदार्थ जस्तै हो जसलाई अलग्याउन मिल्दैन । जब अलग्याइन्छ तब मान्छे मान्छे रहदैन ।

११. कुनैपनि विचारलाई तत्कालिन नतिजाद्वारा ठिक बेठिक छुट्याउनु हुदैन ।

१२. उनीहरुले मेरो आइडिया चोरे यसमा मलाई कुनै चिन्ता छैन चिन्ता त् बरु मलाइ यो कुरामा छ कि विचरा उनीहरुको आफ्नै कुनै आइडिया नै रहेनछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!