प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

स्टिभ जब्सका १६ प्रेरणात्मक भनाइहरु

१. अरुको दिने रायको चर्को आवाजको विच आफ्नो अन्तरहृदयको आवाजलाई सानो नबनाउ ।

२. सृजनशीलता भनेको वस वस्तुहरुलाई एक आपसमा जोड्नु हो ।

३. आफ्नो हृदय र आवाजलाई पच्छ्याउने सहस गर । वस् यिनीहरुलाइ नै थाहा छ कि तिमि वास्तवमा के बन्न चाहन्छौं बाकीं सबै प्राथमिकता बाहिरका कुरा हुन् ।

४. तिमीले जिन्दगिका थोप्लाहरुलई अघि मात्र हेरेर जोड्न सक्दैनौ त्यसको निम्ति तिमीले विगतलाई हेर्नुपर्ने हुन्छ । र तिनै विगतका थोप्लाहरुले भविष्यलाई जोड्ने छ भन्नेमा विश्वास राख्नुपर्दछ ।

५. कहिलेकाही जब तिमीले कुनै सृजना गर्दछौ तव गल्ति पनि हुन् सक्दछन । राम्रो यो हुनेछ कि ति गल्तिलाइ तत्काल स्वीकार गरेर जब अन्य सृजनामा सुधार ल्याउन सकिनेछ ।

६. तिमीसंग सयम एकदमै थोरै यसैले अरुको जिन्दगि बाच्नमा यसलाई खेर नफाल ।

७. यदि तिमि चाहन्छौं भने उड्न सक्छौ वस् तिमीले आफैप्रति अत्याधिक भरोसा गर्नुपर्ने हुन्छ ।

८. महान काम गर्ने एक मात्र माध्यम भनेको तिमीले जे गर्छु त्यसलाई प्रेमका साथ गर्नु हो ।

९. तिमिले जिन्दगिमा के गर्न खोजिरहेको हो अझै पनि भेउ पाइरहेका छैनौ भने पनि खोज्दै गर, चित्त बुझाएर नबस ।

१०. कहिलेकाही जिन्दगीले टाउकोमा इट्टाले नराम्रोसंग बजार्न सक्छ तर पनि विश्वास भने नगुमाउ ।

११. आज तिम्रो जिन्दगिको अन्तिम दिन हुन्थ्यो भने के तिमीले आज जे गर्न गइरहेका छौ त्यहि गर्ने थियौ त् ?

१२. जहिल्यै पनि आजको दिन जिन्दगिको राम्रो दिन बनाउन खोज ।

१३. यदी कसैले मैले संसार बदल्न सक्छु भन्ने पागलपनले भरिएको विचारका साथ गर्दछ भने तिनै पागलले नै संसारलाई बदल्न सक्छन ।

१४. यदि तिमि सबैलाई खुसि बनाउन चाहन्छौ भने लिडर नबन बरु आइसक्रिम बेच्ने गर ।

१५. आफ्नो हृदयलाई सुन्दिन भन्नको निम्ति के तीमीसँग केहि कारण होला र !

१६. व्यवसायमा राम्रा कार्यहरु कहिल्यै एउटा व्यक्तिद्वारा गरिएको होइन यो सधै मानिसहरुको समूहमाद्वारा गरिएको हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!