प्रेरक लाइनहरु

बाह्र मन छुने भनाइहरु [छैठौं]

१. यदी हामी चट्टानलाई सजिलै तोड्न सक्छौ भने, किन एउटा कठोर परिस्थीतीलाई चाही बदल्न सक्दैनौ ।

२. हामी आफ्ना हरेक पलहरू आफै शिर्जना गरिरहेका हुन्छौ, र ति पलहरू हाम्रो भविश्य निर्माण गरिरहेका हुन्छन ।

३. जब तपाई रित्तिनु हुन्छ त्यो तपाईको लागी सुनौलो चुनौती हो किनभने त्यसमा खुसी वा दुख जे भर्न चाहन्छौ, त्यो तपाई भर्न सक्नुहुन्छ ।

४. जब हामी हाम्रो कमजोरीलाई बढी केन्द्रित गर्छौ र पलपल याद गरिरहन्छौ तब हामी बढी कमजोर हुन्छौ ।

५. केही मात्र यस्ता छन जुन आफ्नो आँखाले देख्छन अनि आफ्नो हृदयले महसुस गर्छन ।

६. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।

७. २ दिनको जिन्दगी एक दिन तपाइको पक्षमा हुन्छ अर्को दिन तपाइको बिपक्षमा हुन्छ।

८. यदी सफलतम जीवन जिउनु छ भने हामीले असफलताको भय त्याग्नु पर्दछ ।

९. जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन ।

१०. रिस को उल्टो सरी पनि हुन्छ । कहिले कांही उल्टो बोल्दा नि फाइदा हुन्छ।

११. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर ।

१२. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!