प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [एघारौं]

१. जहाँ संघर्ष हुन्छ त्यहाँ केही पाउने अठोट हुन्छ ।

२. सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ खुसी कसैले दिदैन सन्तोष मान्नु पर्छ सधै सबैको साथ् मिल्दैन एक्लै हिड्नुपर्छ ।

३. सफलता एक दिनमा मिल्दैन तर, धैर्य गर्नुस एकदिन अबस्य मिल्नेछ ।

४. मानिस को दुख र सुख को उत्पत्ति नै दिमाग बाट उत्पत्ति हुन्छ ।सन्तुष्ट सम्झे सुख, असन्तुष्ट सम्झे दुख।

५. तागत आफ्नो शब्दमा लगाउनुहोस, आवाज होइन किनकी मानिसहरु बर्सात मन पराउछ्न,बाढीलाई होइन ।

६. प्रयास गरेर असफल भयौ भने तिमिलाइ बधाइ छ किन कि धेरै ले प्रयास समेत गर्दैनन।

७. राति सम्म फुललाई पनि थाहा हुदैन रे भोली बिहान मन्दिर जानु पर्छ कि आयॅघाट, त्यसैले आजको लागि बाच्नुस भोलिको लागि होईन।

८. जिन्दगी भनेको अाफैले कोरेर बनाउने तस्बिर रहेछ। मिहेनत गरे चित्र, अल्छी गरे बिचित्र।

९. नबोलुन्जेल बोली तिम्रो अधिनमा हुन्छ बोलिसके पछि तिमी बोलिको अधिनमा हुन्छौ।

१०. सुखीहरुको लागि जीवन रहर हो भने दुखीहरुको लागि जीवन बाध्यता हो ।

११. चाहिने भन्दा बढी उम्लिनु भनेको,पोखि नस्ट हुनु हो, त्यसैले हरेक कुराको दायरा हुन्छ, त्यसमा अडिन हुन सक्नुपर्छ।

१२. तिमीलाइ जति ठक्कर लाग्छ उति हिड्ने गर..ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिले कसैले तल झार्न सक्दैन।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!