प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मार्क ट्वेंनका १६ रोचक अनि प्रेरक भनाइहरु

१. एउटा मुर्खलाई जति नै प्रमाण देखाए पनि राजि गराउन सकिदैन ।

२. बच्चाको डायपर र नेता समय-समयमा फेरिरहनु पर्दछ- र, यी दुवै फेर्नुको कारण भने एकै हो ।

३. जिन्दगी छोटो छ यसैले, नियममा बाधिएर नबस । माफ गर्नमा समय नलगाउ, आरामसँग चुम्वन गर, हृदयदेखि प्रेम गर, थाम्नै नसकिनेगरी खुलेर हास, र जुन चिजले तिम्रो ओठमा मुस्कान ल्याएको छ त्यो चिज प्रति खेद नगर ।

४. दया त्यो भाषा हो जुन बहिरोले पनि सुन्न सक्छ अनि अन्धोले पनि देख्न सक्छ ।

५. मूर्खसँग कहिल्यै पनि वहस नगर । पहिले त उनीहरुले तिमीलाई उनीहरुको स्तरसम्मै गिराउनेछन त्यसपछि आफ्नो अनुभवको लौरोले मरणासन्न हुने गरि कुट्नेछन् ।

६. जिन्दगीमा दुईवटा दिन तिम्रो सबैभन्दा महत्वोपूर्ण छन्, पहिलो तिमि जन्मिएको दिन र दोस्रो तिम्रो जन्मको अर्थ थाहा भएको दिन ।

७. हरेक दिनलाई तिम्रो जिन्दगिको सबैभन्दा शुन्दर दिन सावित गर्ने मौका प्रदान गर ।

८. यदि तिमीले समाचार पढ़दैनौ भने तिमि सूचनावाच वन्चित हुन्छौ तर यदि समाचार पढ्छौ भने गलत सूचनाले सिंचित हुन्छौ ।

९. तिमीलाई मुर्ख ब्नाइएको छ भनेर मानिसलाई सम्झाउनु धेरै गाह्रो छ आफैले अर्को तरिकाबाट मुर्ख बनाउनु निकै सजिलो हुन्छ ।

१०. तिमीले केहि मान्छे भेट्छौ जसले तिमीलाई विर्सिदिन्छन, केहि तिमीले भेटेका मानिसलाई तिमीले बिर्सिदिन्छौ तर कहिलेकाही तिमीले केही यस्ता मानिस भेट्छौ जसलाई तिमीले कहिल्यै विर्सन सक्दैनौ ति नै वास्तवमा मित्र हुन् ।

११. जति म मान्छेको बारेमा बुझ्दछु उति नै मलाई मेरो कुकुर ज्यादा प्रिय लाग्दछ ।

१२. महान चिज त्यतिबेला सम्पन्न हुन्छन जब तिमीले यसको जस कल्ले पाउछ भन्ने कुराको वास्ता गर्दैनौ ।

१३. सुँगुरसँग लड्ने काम नगर, लड्यौ भने दुवै फोहोर हुनेछौ तर सुँगुरलाई भने त्यो फोहोर निकै मनपर्नेछ ।

१४. यदि भोटले परिवर्तन ल्याउथ्यो भने उनीहरुले हामीलाई भोट गर्न नै दिने थिएनन् ।

१५. यदि तिमीसंग जे गलत छ त्यसलाई परिवर्तन गर्ने हिम्मत छैन भने यसको आलोचना गने अधिकार पनि तीसँग रहदैन ।

१६. एक औसत महिलाले व्रेनको ठाउमा व्युटी रोज्नेछिन किनकि एक औसत पुरुषले देख्न राम्रोसँग सक्दछ तर सोच्न सक्दैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!