प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

जर्ज बर्नाड शका रोचक अनि प्रेरक १६ भनाइहरु

१. ज्ञान नै नहुनु भन्दा गलत ज्ञान हासिल गर्नु बढी खतरनाक हुन्छ ।

२. आशावादी र निराशावादी दुवैले समाजका निम्ति योगदान दिने गर्दछन । आशावादीहरुले हवाईजहाजको आविष्कार गर्दछन भने निराशावादीहरुले प्यारासुटको ।

३. जिन्दगी भनेको आफूलाई खोज्नु होइन बरु आफूलाई निर्माण गर्नु हो ।

४. हामी बुढो भएर खेल्न छोडेको होइन बरु हामी खेल्न छोडेकोले बुढो भएका हौ ।

जम्मा २ प्रतिशत मानिसहरुले सोच्दछन, ३ प्रतिशत मानिसहरु मैले सोचीरहेको छु भन्ने सोच्दछन, बाकीं ९५ प्रतिशत मानिसहरु सोच्नु भन्दा बरु मर्न रुचाउदछन ।

५. म जति बढी बाच्दछु उति नै विश्वस्त हुन्छु कि यो पक्कै यो ग्रह, अर्को ग्रहद्वारा पागलहरुको उपचारगृहका रुपमा प्रयोग गरिएको छ ।

६. जसले गर्न सकिदैन भन्छन्, तिनीहरुले जसले गरिरहेका छन् उनीहरुलाई बाधा पुर्याउनु हुदैन ।

७. तिम्ले आफ्नो खराव समय बालुवामा लेख तर आफ्नो राम्रो समय पत्थरमा लेख्ने गर ।

८. गल्तिहरु गर्दै बाचिएको जिन्दगि बढी सम्मानयोग्य म मात्र छैन बरु केही नगरी बाचिएको जिन्दगि भन्दा अरु बढी महत्वपूर्ण छ ।

९. आफ्नो विश्वासलाई डगमगाउन नदेउ ! आफैसंग यो बाचा गर कि तिमि स्वयं नै एक सफलताको कहानी बन्ने छौ । र मा यो  बाचाका साथ भन्न सक्छु कि पुरै ब्रम्हाण्डका सम्पूर्ण शक्तिहरु नै तिम्रो सहयोगमा एकत्रित हुनेछन । तिमीले आजै वा केही समय यसको अनुभुति गर्न नसकौला तर तिमीले जति धैर्य राख्ने छौ उति नै महान पुरस्कार प्राप्त गरनेछौ ।

१०. हाम्रा अविश्वास समाजका निम्ति खतरा होइनन् बरु हाम्रा विश्वासहरु हुन् ।

११. गरिवी सबैभन्दा ठूलो खरावी र सबैभन्दा निकृष्ट अपराध हो ।

१२. सही अवसरको पर्खाइमा नबस बरु यसको सृजना गर ।

१३. मौनता तिरस्कारको सबैभन्दा सुहाउदो अभिव्यक्ति हो ।

१४. अरु दश ओटा बढी समस्या सृजना नगरेसम्म विज्ञानले केही समाधान गर्न सक्दैन ।

१५. संसारको समस्या भनेको मुर्खहरु सँग भराभर आत्मविश्वास हुन्छ तर विद्वानहरु भने शंकाले भरिका हुन्छन ।

१६. जम्मा २ प्रतिशत मानिसहरुले सोच्दछन, ३ प्रतिशत मानिसहरु मैले सोचीरहेको छु भन्ने सोच्दछन, बाकीं ९५ प्रतिशत मानिसहरु सोच्नु भन्दा बरु मर्न रुचाउदछन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!