प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

स्वामी विवेकानन्दका १६ महान वाणीहरु [प्रथम]

१. जब तिमि व्यस्त हुन्छौ तब सबै सरल हुन्छ । तर जब अल्छी हुन्छौ तब सबै कठिन हुन्छ ।

२. आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो ।

३. आफ्नो सपनालाई तिम्रो अहिले गर्न सक्ने क्षमतासम्म सिमित नराख बरु आफ्नो क्षमतालाई आफ्नो सपना बराबर माथि उठाउ ।

४. जब मैले इश्वरसँग शक्ति मागे उनले मलाई कठिन समय पो दिए; जब मैले बुद्धि मागे उनले मलाई जीवनमा समाधन गर्नु पर्ने भुलभुलैयामा पारे, जब मैले खुसी मागे तब उनले मलाई बेखुसी मानिस देखाइदिए; जब मैले सम्पति मागे उनले कडा मेहेनत गर्ने तरिका सिकाए; जा मैले कृपा गर्नको निम्ति भने उनले मलाई अवसरहरु खोज्न भने; जब मैले शान्ति मागे उनले मलाई अरुलाई कसरी सहयोग गर्ने भन्ने बारेमा बताए; हेर त भगवानलाई मैले मागेको एउतै पनि चिज दिएनन् तर उनले त्यो सबै दिए जसको मलाई आवश्यकता थियो ।

तिमि पलायन हुने प्रयाश नगर यो दुनिया कायर व्यक्तिको निम्ति होइन ।

५. दिनमा एक न एक पटक आफूसँग कुरा गर्नु; अन्यथा तिमीले संसारकै सबैभन्दा उत्कृष्ट व्यक्तिसँग कुरा गर्ने अवसर गुमाउने छौ ।

६. एउटा विचार लेउ; त्यो विचारलाई नै जिन्दगी बनाउ- यसैको बारेमा सोच, यसैको सपना देख, यहीँ विचारमा बाँच । तिम्रो मस्तिष्कले, मांशपेशीले, नसा-नसाले, तिम्रो शरीरको हरेक एक अंगले त्यस विचारद्वारा भरिन देउ अरु बाकि सबै विचारहरुलाई एक्लै छोडीदेउ । यहि नै सफल हुने माध्यम हो ।

७. यदि भरोसा भगवान प्रति छ भने त्यहि पाउनेछौ जुन भगवानले लेखिदिनेछन, तर यदि भरोसा आफैप्रति छ भने भगवानले त्यहिं लेख्नेछन जुन तिमि चाहन्छौं ।

उठ, जाग र तबसम्म आफ्नो यात्रा जारी राख जबसम्म आफ्नो लक्ष्य प्राप्त हुदैन ।

८. जीवनमा धेरै सम्बन्ध हुनु जरुरि छैन बरु जति सम्बन्ध छ त्यो जीवन्त हुनु जरुरि छ ।

९. पवित्रता, धैर्यता र दृढताले हाम्रा सम्पूर्ण कठिनाइलाई पर राख्दछ ।

१०. विश्वास नै त्यो शक्ति हो जसले एक साधारण मानिसलाई सिंह बनाइदिन्छ ।

११. तिमि पलायन हुने प्रयाश नगर यो दुनिया कायर व्यक्तिको निम्ति होइन ।

१२. उठ, जाग र तबसम्म आफ्नो यात्रा जारी राख जबसम्म आफ्नो लक्ष्य प्राप्त हुदैन ।

१३. सम्भवको सिमालाई जाच्ने एक मात्र तरिका छ;- असम्भव भन्दा पनि अघि बढेर जानु ।

१४. जति महान संघर्ष हुनेछ उनि नै सानदार सफलता मिल्नेछ ।

१५. एउटा राष्ट्रको विकास जाच्ने थर्मोमिटर भनेको उक्त राष्ट्रका महिलाहरु प्रति गरिएको व्यवहार हो ।

१६. यदि हामीले आफ्नो हृदयमा र हरेक जीवित वस्तुमा भगवान देख्न सक्दैनौ भने मलाई बताउ हामी अन्त भगवान खोज्न कहाँ जाने ?!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!