प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

परिवर्तन सम्बन्धि १४ भनाइहरु

१. जुन लक्ष्य तिमीले आजसम्म प्राप्त गरेका थिएनौ त्यो प्राप्त गर्नको निम्ति त्यस्ता कार्यहरु गर्नु पर्नेछ जुन कार्य आजसम्म तिमीले गरेका छैनौ । – स्टिफेन कोवे

२. जब हामीले आफ्नो वरिपरीको परिस्तिथिलाई बदल्न सक्दैनौ तब हामी आफैले आफैलाई बदल्नु पर्ने हुन्छ । – भिक्तोर इ. फ्र्यांकी

३. तिमीले परिणाममा मात्र ध्यान दिन्छौ भने कहिल्यै बदलिन सक्ने छैनौ; तर यदि बदलावमा ध्यान दिन्छौ भने परिणाम प्राप्त गर्नेछौ । – ज्याक डीक्सन

जहाँबाट तिमीले आफ्नो खुसीलाई गुमायौ फेरी त्यहिं त्यो खुसीलाई खोज्न बन्द गर ।

४. यदि हामी बदलिन सक्दैनौ भने हामी माथि उठ्न सक्दैनौ । जब हामी माथि उठ्न सक्दैनौ भने हामी बाचिरहेका हुदैनौ । – गेल शेही

५. ख्याल राख, मानिसको कुनै पनि अवस्था स्थाई हुदैनन् । यसैले राम्रा दिनमा धेरै फुर्कनु हुदैन अनि नराम्रा दिनमा धेरै चिन्तित हुनु पनि आवश्यक छैन । – सुकरात

६. आरामको जिन्दगि बाच्नेहरुले महान चिज हासिल गर्न सक्दैनन् ।

७. परिवर्तन विना प्रगति सम्भव छैन । तिनीहरु जसले आफ्नो मन बदल्न सक्दैनन् उनीहरुले केही बदल्न सक्दैनन् । – जर्ज बर्नाड श

८. एकदमै विद्वान वा एकदमै मुर्ख व्यक्ति मात्र कहिल्यै परिवर्तन हुदैनन् । – कन्फ्युसियस

९. तिमि आंधीबाट बाहिर निस्किसकेपछी त्यस्तै रहदैनौ जस्तो आंधीमा छिर्नेबेलामा थियौ । जिन्दगिको आंधी भनेको वस् यहिनै हो । – हारुकी मुराकामी

१०. जहाँबाट तिमीले आफ्नो खुसीलाई गुमायौ फेरी त्यहिं त्यो खुसीलाई खोज्न बन्द गर ।

आरामको जिन्दगि बाच्नेहरुले महान चिज हासिल गर्न सक्दैनन् ।

१२. मेरो जिन्दगि म आफैले बदल्नु पर्ने हुन्छ । कोही अरु दोस्रोले बदलिदिनेवाला छैन । – क्यारोल बर्नेट

१३. आफ्नो विचार बदल तर सिद्धान्त होइन; आफ्नो पात बदल तर जरा होइन । – भिक्टर ह्युगो

१४. आफ्नो जिन्दगि बढी फलदायी होस भन्ने चाहन्छौं भने तिमीले आफ्नो सोच्ने दायरालाई परिवर्तन गर्नुपर्ने हुन्छ । – ओप्रा फिन्फ्री

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!