प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

रोबर्ट मुगाबेका १४ चोटिला भनाइहरु [दोस्रो खण्ड]

१. तिम्ले प्रयोग गर्ने टावेलको हरेक भागलाई समान व्यवहार गर किनकि आज जुन भागले पछाडी सफा गर्छौं भोली त्यहि भागले मुख सफा गर्नुपर्ने हुन सक्छ ।

२. केही युवतीहरुले जिमको ढोका पनि देखेका छैनन् तै पनि एकदमै फिट देखिन्छन किनकि उनीहरु कहिले एउटा केटा त कहिले अर्को केटाको पछी दौडिने गर्दछन ।

३. अफ्रिकनहरुलाई मृत्युपछी पनि आराम गर्ने समय छैन । मृत्युपश्चात उनीहरुले ‘पुर्खा’ को भूमिका निभाउनु पर्दछ ।

४. आउदो पुस्तालाई तपाईले शिक्षा सफलताको साचो हो भनेर कसरी विश्वस्त बनाउन सक्नुहुन्छ जबकी डिग्री पढेकाहरु बेरोजगार छन तर पढ्दै नपढेका गुण्डाहरु मालामाल धनि छन् ।

५. यदि तिमी एकैपटक दुइ भन्दा बढीलाई माया गर्छौं भने तिमि भित्र भाएको त्यो मुटु मुटु रहदैन त्यो मेमोरी कार्डमा बदलि सकेको छ ।

६. जब जिन्दगिमा सबै असल सुरुवात हुन लागेको हुन्छ तब कताबाट शैतान आएर तिमीलाई ‘गर्लफ्रेन्ड’ दिएर जान्छ ।

७. साउथ अफ्रीकन हामी मरेका गोराहरुको शालिक ढाल्न खुबै ताम्सन्छौ तर एउटा जिउदो गोरालाई झापड हान्ने हिम्मत गर्न सक्दैनौ ।

८. खासमा धेरै केटीहरुसँग डेटिङमा जानुको कारण भनेको शत्रुहरुलाई अलमल्ल परेर आफ्नो मुख्य गर्लफ्रेन्डलाई बचाउनु हो; तर केटीहरुले यो कुरो बुझ्ने होइन ।

९. कमसेकम मैले मेरो देशलाई जमिन उपहार दिएर त गएको छु; मण्डेलाले जम्मा केही कविता, भनाइ र शालिक मात्र छोडेर गएका थिए ।

१०. महिलाहरुले भन्ने गर्दछन ‘म त्यसैसँग जीवन विताउदछु जसले मेरो रक्षा गर्न सक्छ !’ तर म अचम्ममा पर्छु- उसैले फेरी दश जना सेक्युरिटी गार्ड प्रेम प्रस्ताव अस्विकार गर्दछे ।

११. यदी तिमि विवाहित पुरुष हौ तै पनि कलेजका युवतीहरु देखेर आकर्षित हुन्छौ भने गएर आफनो श्रीमतीलाई कलेज ड्रेस किनेर लगाइदिनु ।

१२. काली-काली केटीले तिम्रो मनलाइ ठुकराउनु जतीको खराब केही छैन किनकि जब जब तिमी घर पुग्छौ र कालो कोइला देख्छौ तिमी फेरी भावनामा डुब्न बाध्य हुन्छौ । विर्सन झन कठिन हुनेछ ।

१३. चुरोट भनेको एक चिम्टी सुर्तीलाई कागजे गोल-गोल बेरेर एकापट्टीको टुप्पोमा आगो र अर्कोपट्टीको टुप्पोमा मुर्ख भएको चिज मात्र हो ।

१४. यदि तिमि नारामी छौ भने साच्ची नै नराम्री छौ; भित्री सुन्दरताको कुरो नगर किनकी कुनैपनि केटा तिम्रो भित्री सुन्दरता हेर्न एक्सरे मेसीन बोकेर हिड्ने गर्दैनन् ।

*पुनश्च: माथीका भनाइहरु विशुद्ध मनोरञ्जनको हिसाबले फेसवुक तथा गुगल इमेज मार्फत संकलित भानाइहरु हुन् । माथीका सबै भनाइहरु रोबर्ट मुगावेका नै हुन् भनेर हामी पूर्ण विस्वस्त छैनौ यसैले माथीका भाइहरुलाई आफैले भुलचुक लिने-दिने गरी बुझ्नुहुन अनुरोध गर्दछौ । 

-> रोबर्ट मुगेवको पहिलो खण्ड  (थप  १४ चोटिला भनाइहरु) पढ्नको निम्ति यहा क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!