प्रेरक लाइनहरु

नेपाली मनछुने भनाइहरु [प्रथम]

१. पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वत पछी पर्नेछ ।

२. केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर ।

३. विवेक मात्र दुर्लभ छ, अविवेक मात्र सर्वसुलभ छ।

४. आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरी संसार फिक्का लाग्नेछ ।

५. मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।

६. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ।

७. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

८. हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ता उस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।

९. यदि तपाइले कसैलाइ खोज्दै हुनुहुन्छ जस्ले तपाइको भाग्य बदली दिओस, तब एनामा हेर्नू होस ।

१०. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।

११. पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ ।

१२. यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।

१३. यदि तपाईं तल झर्नु हुन्न भने, तपाईं पर्याप्त प्रयास गर्दै हुनुहुन्न

१४. असफलता तल झर्नेबाट आउँदैन, असफलता उठ्नबाट आउँदैन।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!