प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

अघि बढीरहनको निम्ति- उर्जाशील १४ भनाइहरु

१४. संसारका सबैजसो महत्वपूर्ण कुराहरु तब सम्पन्न भएका थिए जब सम्भावनाको कुनै आशा बाकीं नरहदा पनि उनीहरुले प्रयास छोडेका थिएनन । – डेल कार्नेगी

१३. या त तिमीले दिनलाई चालाउछौ या दिनले तिमीलाई चलाउदछ । – जिम रोन

१२. च्याम्पियनहरु तबसम्म खेलिरहन्छन जबसम्म उनीहरु त्यसमा उत्कृष्टता हासिल गर्दैनन् । – बिल्ली जिन किंग

११. या त म बाटो पत्ता लगाउछु होइन भने म आफै बाटो बनाउछु । – फिलिप सिड्नी

१०. जिन्दगि भनेको साइकल चलाउनु जस्तै हो अघि बढीरहनको निम्ति तिमि अघि बढिरहनु पर्ने हुनेछ । – अल्बर्ट आइन्स्टाइन

९. प्रेरणाले तिमीलाई सुरुवात गर्न उर्जा दिन्छ र तिम्रो आफ्नो बानीले अघि बढिरहन बाटो देखाउछ । – जिम रोन

८. यदि तिमि नरकको बाटो हिडिरहेका छौ भने पनि अघि बढ्दै गर । – विन्स्टन चर्चिल

७. हाम्रो सबैभन्दा ठूलो कमजोरी हो- हार मान्नु । सफल हुने सबैभन्दा पक्का उपाए हो- प्रयाश गर्दै रहनु । – टमस एल्भा एडिसन

६. तिमि कति सुस्त हिडिरहेका छौ त्यसले कुनै असर गर्दैन जबसम्म तिमि हिडिरहेका हुन्छौ । – कन्फ्युसियस

५. मेरो जिन्दगिमा म पटक पटक असफल भइरहे यसैले त अन्तत म सफल हुन सके । – माइकल जोर्डन

४. केही मानिसहरु यस्तो भैदिए हुन्थ्यो भन्ने चाहन्छन, कोही यस्तो भइ दियोस भनि कामना गर्दछन र बाकी त्यसलाई पाएरै छोदछन । – माइकल जोर्डन

 

३. जो कहिल्यै हार मान्दैन उसलाई तिमीले कहिल्यै हराउन सक्दैनौ । – वेव रुथ

२. जति कठिन युद्ध उति नै सानदार जित । – टमस पाइन

१. यदि तिमि उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिड, हिड्न सक्दैनौ भने घिसीअ तर जस्तोसुकै अवस्थामा पनि तिमि अघि बढीरहनु पर्नेछ । – मार्टिन लुथर किंग जुनियर

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!