प्रेमिल लाइनहरु

यी मनछुने १४ लाइनहरु – पहिलो खण्ड

१. म मर्दा रुने लाखौ हुनेछन तर मेरो खोजी उसको हो जो म रुदा मर्नेछ ।

२. एक्लोपनलाई मेरो शोख नसम्झनु मित्र; यो त बडो प्यारले कोही आफ्नोले दिएको उपहार हो ।

३. कसको लागि बनाएको हौ यो स्वर्ग ए ईशार.. म त स्वर्गको लायक यहाँ कोही पनि देख्दिन ।

४. म संसारको लागि कुनै खास त होइन तर म जस्ता निकै कम छन यो संसारमा ।

५. प्रेम भनेको हृदय देखि हुनुपर्दछ, किस्मत त के थाहा कहिले बदलिन्छ ।

६. मानिसहरुबाट सुनेको थिए कि समय बदलिने गर्दछ तर समयले बतायो कि मानिस पनि बदलिने गर्दछन ।

७. कुनै समय थियो मा हास्दै उठ्ने गर्दथे; तर आज समय यस्तो छ कि विना हासो साझ पर्ने गर्दछ ।

८. निकै टाढा सम्म जानु पर्दछ यो थाहा पाउन कि आफ्नो नजिक को छ ।

९. मानिसलाई जाच्नु छ भने बस यति भनिदेउ ‘म समस्यामा छु !’

१०. आफैमा भरोसा गर्न सिक्नुस मित्र, किनकि अरुमा तपाईले जति नै भरोसा गरे पनि एकदिन छोडेर जाने नै छन ।

११. यात्रा छोटो नै किन नहोस तर यादगार हुनु जरुरि छ; रंग कालो नै किन नहोस तर बफादार हुनु जरुरि छ ।

१२. आफ्नो बनाउन हजार गुणहरु पनि कम हुन्छ तर छोड्नको लागि एक वैगुन नै काफी हुन्छ ।

१३. जिन्दगिको बाटो त कहाँ सकिन्छ र मित्र; गन्तव्य त तब मिल्छ जब हाम्रो चाहनाहरु सकिने गर्दछन ।

१४. ओठमा मुस्कान त देखिन्छ तर हृदयमा जहर भरिएको छ… यही नै आजको जिन्दगिको कहर छ ।

सिर्जना तथा अनुवाद; सक्सेस पोष्ट (सफलता पोष्ट म्यागजिन) | यी सामाग्री विना अनुमति सम्पूर्ण लेख हुबहु कपि गर्न बन्देज गरिएको छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!