प्रेरक लाइनहरु

यी मनछुने १४ लाइनहरु – तेस्रो खण्ड

१४. खराव समय आयो भनेर चिन्ता नगर; यदि खराब समय आउदैन थियो भने कसरी थाहा हुन्थ्यो कि आफ्नोमा लुकेको पराइ र पराइमा लुकेका आफ्नाहरू ।

१३. समझदार व्यक्तिले आफ्नो गल्तिबाट भन्दा बढी दोस्रोको गल्तिबाट चाडै सिक्ने गर्दछ ।

१२. त्यो ठाउमा सधै चुप रहनु जहाँ दुइ पैसाका मान्छेहरु आफ्नो औकातको गफ लडाईरहेका हुन्छन ।

११. प्रगती बरु ढिलो होस् तर केही न केही प्रगति अवश्य हुनुपर्दछ किनकि अचेल समयसँगै मान्छेहरु हालखवर होइन हैसियत सोध्ने गर्दछन ।

१०. अरुलाई गुमाउछु कि भनेर डर मान्न छोड बरु डर यो कुराको मान की कतै अरुलाई दिलमा राख्दा तिमि आफै त हराउने होइन ।

९. जो आफूले चलेको हरेक कदममा विश्वास गर्न सक्छन प्राय उनीहरु नै गन्तव्यसम्म पुग्न सक्छन ।

८. यदि तपाई सिक्न नै चाहनुहुन्न भने कसैले तपाईको मद्दत गर्न सक्नेछैन, तर यदि तपाई सिक्नको निम्ति दृढ हुनु भयो भने तपाईलाई रोक्न पनि कसैले सक्नेछैन ।

७. सफल मानिसको रहस्य एउटा यो पनि हो कि उनीहरु त्यो काम गर्न तयार हुन्छन जुन असफल हुनेहरु गर्न देखि डराउदछन् ।

६. सफल हुन राम्रो साथि त अवश्य चाहिन्छ नै तर आझै सफल हुन उस्तै दुस्मनी निभाउने शत्रु पनि चाहिन्छ ।

५. त्यो मानिस ठूलो हो जसलेआफूसँग मानिसलाई कहिल्यै सानो बनाउदैन ।

४. जहाँ संघर्षको मात्रा अधिक हुन्छ त्यहाँ भाग्य पनि झुक्न विवस हुन्छ ।

३. हरेक सफल व्यक्तिको एउटा दर्दनाक कहानी हुन्छ अनि हरेक कहानीको एउटा सफल अन्त्य हुन्छ ।

२. मेरो गल्तिको हिसाब माग्ने नगर इश्वर म त मेरो भाग्य तिम्रै कलमले लेख्ने गर्दछु ।

१. जिन्दगिलाई बुझ्नु छ भने पछाडि हेर जिन्दगिलाई जिउनु छ भने अघि हेर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!