प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

फ्रेडरिख नित्सेका १४ उत्कृष्ट भनाइहरु

१. हामी अगी बढ्ने बाटोमा सदैव पत्थरहरु अवश्य हुन्छन । ति पत्थरको प्रयोगले पर्खाल पनि लगाउन मिल्छ अनि सिंढी पनि बनाउन मिल्छ; के बनाउने त्यो तपाईमा निर्भर रहन्छ ।

२. कहिलेकाही मानिसहरु सत्य सुन्न चाहन्नन किनकि उनीहरु आफ्नो जुन भ्रम छ त्यो तोड्न चाहदैनन् ।

३. संसारमा दुई प्रकारका मानिसहरु छन्; पहिलो तिनीहरु जसले जान्न चाहन्छन अनि दोस्रो तिनीहरु जो विश्वास गर्न चाहन्छन ।

४. म अन्धकार रुमल्लिरहेको थिए तब मैले तिन पाइलाहरु चाले जसको कारण म स्वर्गसम्म पुग्न सके । पहिलो असल सोचाइको पाइला थियो, दोस्रो असल शब्दको पाइला अनि तेस्रो असल कर्मको पाइला । यी तीन पाइलाले नै मलाई अध्यारोबाट स्वर्गसम्म लैजान सक्यो ।

५. तिनीहरु जो नाचिरहेका हुन्छन उनीहरुलाई तिनीहरु जसले संगीतलाई सुन्न सक्दैनन् उनीहरुले बौलाहाहरु उफ़्रीएको जस्तै मात्र देख्दछन ।

६. तिम्रो तिम्रो बाटो छ, मेरो मेरो बाटो छ । अब तिम्रो वा मेरो बाटोमा कुन बाटो सहि, कुन बाटो राम्रो, वा कुन हिड्नै पर्ने एक्लो बाटो भन्ने नै हुदैन ।

७. जसले समान हुनुपर्छ भनेर जिद्दी गर्छ उ भन्दा तल्लोस्तरको व्यक्ति कोही हुदैन ।

८. तिमीले मलाई झुट बोलेकोमा म दुखि छैन, दुखि त म यो कुरामा छु कि अबदेखि तिम्रो भरोसा गर्न सक्दिन ।

९. तिनीहरु जो उड्न सक्दैनन् उनीहरुको निम्ति हामी जति उचो हुन्छौ उति माथि उठेको देख्दछन ।

१०. असल मान्छेले दुइ चिज चाहन्छ खरता र खेल । त्यसैको निम्ति नै उसले महिलाको पछी लाग्ने गर्दछ किनकि महिलाहरु खतरनाक खेलौना हुन् ।

११. सधै सरल जिन्दगि चाहन्छौं ? उसो भए भिडमा गएर बस र भिडमा नै आफूलाई हराउ ।

१२. विवाह असफल हुनुको कारण एक आपसमा प्रेम नहुनुले होइन बरु एक अर्का साथि बन्न नसक्नाले हो ।

१३. प्रेममा पागलपन हुन्छ तर हरेक पागलपनको पछाडी कुनै न कुनै कारण हुन्छ ।

१४. त्यो रुख जो स्वर्गसम्म उठ्न चाहन्छ उसले आफ्नो जरालाई नर्कसम्म पनि गहिरोसँग गाड्नुपर्दछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!