प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

स्टीफन हकिंगका १४ उर्जाशील भनाइहरु

१. स्मार्ट मानिसहरुका बारेमा भन्नु पर्दा; उनीहरु मुर्ख मान्छेहरुका निम्ति पागल जस्तै देखिन्छन ।

२. शान्त स्वाभावका मान्छेहरुसँग सशक्त मस्तिष्क हुन्छ ।

३. गल्ति गर्नु गलत होइन; कोही पनि यहा पूर्ण छैनन्, किनकी पूर्णतासँग हामी अस्तित्वमा आउँन सक्द्दैनौ ।

४. एक, आफ्नो खुट्टामा होइन माथी आकाशका ताराहरु हेर्न नबिर्स । दुई, काममा कहिल्यै हरेस नखाउ । कार्यले नै जीवनको अर्थ र उद्देश्य दिन्छ काम विना जीवन खाली हुन्छ । तिन, यदि तिमि भाग्यमानी रहेछौ र प्रेम भेट्टाउन सफल भयौ भने यसलाई फाल्ने काम नगर ।

५. जीवन जति नै कठिन किन नहोस, तिमीले केही न केही गर्न सक्छौ र त्यसमा सफल हुन सक्छौ ।

६. मलाई ईश्वरप्रति डर छैन, मलाई त उनका भक्तहरु प्रति डर छ ।

७. मैले ख्याल गरेको छु, जसले सबैथोक भाग्यमा लेखेर आएको हुन्छ, हामीले केही परिवर्तन गर्न सक्दैनौ भन्छन कि उनीहरु नै बाटो काट्दा दया-बाया हेरेरे बाटो काट्ने गर्ने गर्दछन ।

८. युवाहरुको निम्ति आफ्नो जिज्ञासालाई सधै बरकरार राख्नु र प्रश्न गर्न बन्द नगर्नु महत्वोपूर्ण छ ।

९. मैले जिन्दगीबाट सिकेको भनेको यहि हो- तिमीसंग जे छ त्यसको भरपुर फाइदा उठाउ ।

१०. पढ्नु र बढी भन्दा बढी ज्ञान हासिल गर्नु भन्दा राम्रो कुरा अर्को छैन ।

११. सधै गुनासोमात्र गरिरहने, रिसाईमात्र रहने गर्छौं भने मानिसले तिमीलाई समय दिन सक्नेछैनन् ।

१२. म हिड्न सक्दिन, बोल्न पनि मलाई कम्प्युटरको सहायता चाहिन्छ तै पनि म मन-मस्तिष्कदेखि स्वतन्त्र छु ।

१३. यदि जीवनमा हास्यरस हुदैनथ्यो भने जीवन कति खल्लो हुनेथियो ।

१४. कुनै पन चिज अनन्तकाल सम्मको निम्ति बनेको हुदैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!