कहावत

पैसा सापटि दिनु भनेको मित्र गुमाउनु हो – २३ कहावतहरु

२३. शिशाको घरमा बस्नेले अरूलाई ढुंगाले हिर्काउनु हुदैन ।
२२. चम्किने जति सबै सुन होइनन् ।

२१. ईश्वरले गाउँको रचना गरे र मानिसले शहरको ।
२०. घोडालई पानी नजिक लग्न सकिन्छ तर उसलाई पानी खान बाध्य गर्न सकिन्न ।

१९. पैसा सापटि दिनु भनेको मित्र गुमाउनु हो ।
१८. कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।

१७. सिक्नको लागि कहिल्यै ढिलो हुँदैन ।
१६. कलम तलवार भन्दा शक्तिशाली हुन्छ ।

१५. मरेको सिंह भन्दा जिउँदो कुकुर ठूलो ।
१४. पौरखीलाई भाग्यले साथ दिन्छ ।

१३. दुःखको घडीमा साथ दिने नै सच्चा मित्र हुन्छ ।
१२. जहाँ अज्ञानतामा आनन्द छ त्यहा बुद्धिमान हुनु मूर्खता हो ।

११. अनुपस्थितीले माया बढाउछ ।
१०. जुत्ता सिउनेको छोरो सधै खाली खुट्टा हिड्छ ।

९. शुन्दरता हेर्नेको नजरमा हुन्छ ।
८. अर्काको आँगनको दुबो आफ्नोभन्दा धेरै हरियो देखिन्छ ।

७. खाली दिमाग शैतानको घर ।
६. प्रेम र खोकी लुकाएर लुक्दैनन् ।

५. बाघको सवारी गर्नेलाई तल ओर्लन डर लाग्छ ।
४. प्रेम र युद्धमा सबैथोक जायज हुन्छ ।

३. नराम्रो नहेर, नराम्रो नबोल, नराम्रो नसुन ।
२. बाँच्नका लागि खाउँ, खानका लागि बाँच्ने होइन ।

१. जहाँ सज्जन जान डराउछन् त्यहा मुर्खहरूको ठेलमठेल हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!