प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

अब्दुल कलामका १४ प्रेरणादायी भनाइहरु [दोस्रो खण्ड]

१. यदि तिमि सूर्य जस्तै चम्कन चाहन्छौं भने पहिले सूर्य जस्तै जल्न सिक्नुपर्दछ ।

२. दक्षता भनेको निरन्तरको प्रक्रिया हो यो एकैपटक हुने कुरा होइन ।

३. सफलता त्यो हो जब तिम्रो ‘सिग्नेचर’ ‘अटोग्राफ’ मा बदलिनेछ ।

४. हाम्रो आत्मसमन आफ्नो आत्मा निर्भरताबाट आउने गर्दछ ।

५. मैले जुन चिज बदल्न सक्दिन म त्यो चिजलाई स्वीकार्न तयार छु ।

६. यदि हामी स्वतन्त्र छैनौ भने कसैले पनि हाम्रो आदर गर्दैन ।

७. कठिनाइको आवश्यकता पर्दछ किनकि सफलताको आनन्द लिनको निम्ति यो आवश्यकता पर्दछ ।

८. हामीले हार मान्ने होइन बरु हामीले हाम्रो समस्याहरुलाई हराउनु पर्दछ ।

९. भगवानले उसैको मद्दत गर्दछन जसले कडा मेहेनत गर्दछ ।

१०. जहाँ हृदयमा सच्चाई हुन्छ त्यो घरमा सामन्जस्यता हुन्छ; जुन घरमा सामन्जस्यता हुन्छ तब देशमा एक ववस्था बन्छ र जब देशमा व्यवस्था बन्छ तब विश्वमा शान्ति कायम रहन्छ ।

११. मेरा लागि मात्र दुई किसिमका व्यक्ति छन्, जवान वा अनुभवी ।

१२. बच्चा अरुभन्दा फरक देखिनको लागि संघर्ष गर्दछ जबकी अरु बाकी समाज जस्तै देखियोस भनेर लागि पर्दछन ।

१३. चार चिज ध्यानमा राख्नु आवश्यक छ; एक महान लक्ष्य लिनु पर्छ, ज्ञान हासिल गर्नु पर्छ, कडा मेहेनत गर्नु पर्छ अनि दृढ रहनु पर्दछ तब कुनै पनि चिज हासिल गर्न सकिन्छ ।

१४. रिस उठ्दा कराउनको लागि तागत चाहिदैन तर रिस उठ्दा मौन रहनको लागि धेरै तागत चाहिन्छ ।

यो पनि: अब्दुल कलामका उत्कृष्ट भनाइहरु पहिलो खण्ड

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!