प्रेरक लाइनहरु

जिन्दगीमा हौसला राख्नुहोस

१२. धेरै मुश्किल हुन्छ त्यो मान्छेलाई लडाउन , जसलाई हिड्न ठोकरहरुले सिकाएको हुन्छ ।

११. एउटै समानता छ चङ्गा र जिन्दगीमा उचाइमा रहुन्जेल मात्र वाहवाही हुन्छ ।

१०. घटिया मान्छेहरुको सबैभन्दा ठूलो पहिचान यो हो कि त्यसलाई तपाईं जति धेरै इज्जत दिनुहुन्छ त्यसले तपाइलाई त्यति नै धेरै दुख दिन्छ ।

९. बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ।

८. त्यो अगाडि बढ्छ जो शुर्यलाई जगाउछ । त्यो पछाडी नै रहन्छ जसलाई शुर्यले जगाउछ ।

७. हरेकदिन लडेर पुर्णरुपले उठ्छु, हेर ! जिन्दगी हेर मेरो हौसला तेरो भन्दा पनि ठूलो छ ।

६. एकदिन अवस्य उसको घमण्डलाई ठक्कर लाग्नेछ जो जमिनमा खुट्टा राखेर हिड्ने गर्दैन ।

५. हौसला हुनुपर्छ जिन्दगी जुनैबेला पनि फल्न फुल्न शुरु हुन सक्छ ।

४. धेरै प्यारो हुन्छन यस्तो सम्बन्धहरु जसमा हक पनि हुदैन शंका पनि हुदैन ।

३. तपाईं जति राम्रो बन्नुहुन्छ तपाइको पाला त्यति नै घटिया मान्छेसित पर्छ ।

२. म खुशिहरु उधारो दिने कारोबार गर्छु , कसैले पनि समय मा फर्काउदैन त्यसैले घाटामा छु ।

१. जिन्दगी को सबै इच्छाहरु पूरा भयो बाँच्नुमा के मजा ? जिउन को लागि एउटा सुन्दर कारण पनि त चाहिन्छ ।

 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!