प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

च्याम्पियन बन्नको लागि मुहम्मद अलीका १४ दमदार भनाइहरु

१. तिमि ढल्दैमा हारेको हुदैनौ, तिमि तब हार्दछौ जब फेरी उठ्दैनौ ।

२. आजका महानतम व्यक्तिहरु पनि कुनैबेलाका सिकारु थिए; यसैले पहिलो पाइला चाल्नमा कहिल्यै डर नमान ।

३. दिनलाई नगन बर दिनले गिन्ती गर्ने बनाउ ।

४. मैले ट्रेनिङको प्रत्यक मिनेटलाई घृणा गर्थे, तर पनि मैले भन्ने गर्थे, ‘हरेश नखा ! अहिले पिडा भोग र बाकी जिन्दगि एउटा च्याम्पियनको तहर बाँच ।’

त्यो व्यक्ति जसले कुनै जोखिम मोल्न चाहदैन उसले जीवनमा केही हासिल गर्न सक्दैन ।

४. च्याम्पियनहरु जिमखानामा जन्मने होइनन् । च्याम्पियनहरु त्यो चिज बाट बनेका हुन जुन उनीहरुको अन्तरहृदयमा हुन्छ ।

५. २० वार्षको हुदा संसार प्रतिको दृष्टि जस्तो थियो यदि तिमीले ५० वर्षको हुदा पनि संसारप्रतिको तिम्रो दृष्टि उस्तै नै छ भने तिमीले ३० वर्ष गुमाएको हुनेछौ ।

६. तिमीले जे सोचिरहेका हुन्छौ त्यहि बनिरहेका हुन्छौ ।

७. जब तिमि सहि हुन्छौ कसैले तिमीलाई सम्झदैन, जब तिमि गलत हुन्छौ कसैले तीमीलाई विर्सिदैन ।

८. डर विना हामी बहादुर बन्न सक्दैनौ ।

९. त्यो व्यक्ति जसले कुनै जोखिम मोल्न चाहदैन उसले जीवनमा केही हासिल गर्न सक्दैन ।

१०. आराम गर्नु तर हार नमान्नु । हरेक साझ सूर्यलाई समेत अस्ताउनु पर्दछ तर पनि उ फेरी विहान उस्तै गरी उदाउने गर्दछ ।

११. एक महान च्याम्पियन बन्नको लागि तिमीले आफैलाई वेस्ट छु भन्ने विश्वास गर्नु पर्दछ । यदि तिमि वेस्ट छैनौ भने पनि आफू वेस्ट भएको अभिनय गर्नुपर्ने हुन्छ ।

१२. हरेकसँग च्याम्पियन बन्नको लागि सिप र उत्कट चाहना हुनुपर्दछ । तर उत्कट चाहना जहिल्यै पनि सिप भन्दा धेरै उच्च हुनुपर्दछ ।

१३. हरेक दिन आफ्नो अन्तिम दिन जसरी बाच्ने गर किनकि एक न एक दिन यो सत्य हुन पुग्नेछ ।

१४. सफलता लगालग सधै जित्दैमा मिल्ने होइन । वास्तविक सफलता तब मिल्दछ जब खसाई पुन सानदार रुपबाट उठ्न सक्दछौ ।

 

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!