प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

सफलताको आविष्कार गर्नुहोस्, थोमस एडिसनका यी भनाइहरुसँगै

१. म आसफल भएको हैन, मात्र ती १,००० बाटोहरु पत्ता लागेको हु जसले काम गर्दैनथ्यो ।

२. हाम्रो सबैभन्दा ठूलो कमजोरी हो, हार मान्नु । सफल हुने पक्का उपाए हो अझ एक पटक पुन प्रयास गर्नु ।

३. तिमीले जे चाहेको हो त्यसको निम्ति सपना देख्नु मात्र पर्याप्त छैन… कर्म विनाको सपना मात्र दिवास्वपन हो ।

४. प्राय मानिसहरुले अवसरलाई गुमाउने गर्दछन किनकी, अवसर सधै मेहेनतको रुप धारण गरेर आएको हुन्छ ।

५. कुनै पनि कामको लागि त्यहाँ सधै राम्रो उपाए अवश्य हुन्छ, त्यसलाई पत्ता लगाउनु ।

६. जुन काम असफल व्यक्तिलाई गर्न मन पर्दैन त्यहि काम सफल व्यक्तिले आफ्नो बानीको रुपमा विकस गर्दछन ।

७. सफलता ९०% सपना र १०% प्रेरणाको योग हो ।

८. मैले गल्तिहरुलाई असफलताको रुपमा हेर्दिन । तिनीहरु वस के चिजले काम गर्दैनन् भंरेर सिकाउने अवसर मात्र हुन ।

९. संसारको सबैभन्दा उत्कृष्ट आविष्कार भनेको बालकको मस्तिष्क हो ।

१०. म पहिले संसारमा के आवश्यक छ त्यो पत्ता लगाउछु त्यसपछि त्यसलाई आविष्कार गर्दछु ।

११. सफलताको रहस्य भनेको उद्देश्य माथिको ध्यान केन्द्रित गर्नु हो ।

१२. तिम्रो के चाहना छ त्यो तिम्रो गराईमा झल्कन्छ ।

१३. कडा मेहेनतको कुनै विकल्प छैन ।

१४. अरुले चाहना मात्र राखिरहदा तिमीले भने कडा मेहेनत गर्नु ।

१५. मानिसहरु कति पटक असफल भए भनेर उनीहरुलाई सम्झिदैन, बरु कति पटक सफल भए भनेर सम्झीइन्छ । एउटा गलत पाइला चाल्नु भनेको पनि एक पाइला अघि बढ्नु हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!