प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

माइकल जोर्डनका जित्न सिकाउने प्रेरक शब्दहरु

माइकल जोर्डन अमेरिकन बास्केटबल खेलाडी हुन्, उनको जन्म १९७६, फेब्रुअरी १७ मा भएको थियो, हाल ५७ वर्षका उनले NBA का  पन्ध्र सिजन खेलेका थिए जसमा छ च्याम्पियन जित्न सफल भएका थिए, नै प्रख्यात व्यक्तित्वका अति प्रेरणादायी भनाइहरु यहाँ प्रस्तुत गर्दैछौ;

१. मैले आफ्नो करियरमा ९ हजार सटहरु मिस गरे । र, मैले झन्डै तिन सय खेलहरु जित्न सकिन । २६ पटक त खेल जित्नको लागि निर्णायक सट हान्ने अवसर मलाई दिईयो तर मैले हान्न सकिन । म पटक पटक असफल भइरहे, यसैले त म अन्तत: सफल हुन सके ।

२. म असफलतालाई अस्विकार गर्न सक्दिन किनकी मानिस केही न केहीमा असफल पक्कै हुन्छ तर हारका बाबजुद फेरी प्रयास नगर्ने कुरालाई स्वीकार गर्न भने सक्दिन ।

३. केही मानिस यसो भइदियोस भन्ने चाहन्छन, केही मानिस हुनेछ भन्ने चाहना गर्दछन तर केही मात्र यसलाई सम्भव तुल्याएरै छोड्छन् ।

४. यदि तिमि पर्खाल तर्फ दौडीरहेका छौ भने फर्केर नआउ, बारु कसरी चढ्न सकिन्छ त्यो उपाय तर्फ हेर ।

जब तिमि हरेक पटक प्रायस गर्न छोडेर हार्न रुचाउछौ तब यो तिम्रो बानि बन्नेछ, यसैले बिचैमा छोड्न बन्द गर ।

५. हरेक अर्को दिन अर्को अवसर हो, तिनीहरुलाई सावित गर्न कि तिमीप्रति शंका गर्नेहरु गलत थिए भनेर ।

६. कहिल्यै पनि सक्दिन नभन किनकि डर जस्तै तिम्रो लिमिट पनि सिर्फ भ्रम मात्र हो ।

७. क्षमताले खेल जितिन्छ तर सामुहिक अभ्यास र कुशलताले पुराका पुरा च्याम्पियनसिप जितिन्छ ।

८. हर्न नडराउ, बरु फेरी प्रयाश नगरौला कि भन्ने कुरामा डर मान ।

९. आफ्नो कडा मेहेनत र प्रस्तुतिले देखाउदैनौ भने तिम्रा बोल्ने कुराको कुनै मायाना हुदैन ।

१०. कुनैपनि मुल्य नकमाएसम्म प्राप्त गर्न सकिदैन ।

११. कहिलेकाही विजेता त्यो स्वप्नदर्शक हो जसले कहिल्यै हार मानेन ।

१२. जब तिमि हरेक पटक प्रायस गर्न छोडेर हार्न रुचाउछौ तब यो तिम्रो बानि बन्नेछ, यसैले बिचैमा छोड्न बन्द गर ।

१३. सधै लेजर जसरी फोकस हुन सिक, फ्ल्यासलाइट जसरी होइन ।

१४. जुन काम गर्न तिम्रो मन वेचैन हुन्छ, त्यो काम गर्न कहिल्यै नछोड ।

१५. तिमीले काम गर्छौं र कामको लागि पुरस्कृत हुन्छौ, त्यो बाहेक अरु कुनै सर्टकर्ट उपाए छैन ।

पुनश्च: अब सफलता पोष्टका सबै सामग्रीहरु यहाँले हाम्रो एन्ड्रोइड एप्लिकेशनमा पनि प्राप्त गर्न सक्नुहुनेछ र हरेक दिनको नयाँ पोष्ट नोटिफीकेशन मार्फत सबैभन्दा पहिले यहाँले आफ्नै मोबाईलमा प्राप्त गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!