माइकल जोर्डन अमेरिकन बास्केटबल खेलाडी हुन्, उनको जन्म १९७६, फेब्रुअरी १७ मा भएको थियो, हाल ५७ वर्षका उनले NBA का पन्ध्र सिजन खेलेका थिए जसमा छ च्याम्पियन जित्न सफल भएका थिए, नै प्रख्यात व्यक्तित्वका अति प्रेरणादायी भनाइहरु यहाँ प्रस्तुत गर्दैछौ;
१. मैले आफ्नो करियरमा ९ हजार सटहरु मिस गरे । र, मैले झन्डै तिन सय खेलहरु जित्न सकिन । २६ पटक त खेल जित्नको लागि निर्णायक सट हान्ने अवसर मलाई दिईयो तर मैले हान्न सकिन । म पटक पटक असफल भइरहे, यसैले त म अन्तत: सफल हुन सके ।
२. म असफलतालाई अस्विकार गर्न सक्दिन किनकी मानिस केही न केहीमा असफल पक्कै हुन्छ तर हारका बाबजुद फेरी प्रयास नगर्ने कुरालाई स्वीकार गर्न भने सक्दिन ।
३. केही मानिस यसो भइदियोस भन्ने चाहन्छन, केही मानिस हुनेछ भन्ने चाहना गर्दछन तर केही मात्र यसलाई सम्भव तुल्याएरै छोड्छन् ।
४. यदि तिमि पर्खाल तर्फ दौडीरहेका छौ भने फर्केर नआउ, बारु कसरी चढ्न सकिन्छ त्यो उपाय तर्फ हेर ।
जब तिमि हरेक पटक प्रायस गर्न छोडेर हार्न रुचाउछौ तब यो तिम्रो बानि बन्नेछ, यसैले बिचैमा छोड्न बन्द गर ।
५. हरेक अर्को दिन अर्को अवसर हो, तिनीहरुलाई सावित गर्न कि तिमीप्रति शंका गर्नेहरु गलत थिए भनेर ।
६. कहिल्यै पनि सक्दिन नभन किनकि डर जस्तै तिम्रो लिमिट पनि सिर्फ भ्रम मात्र हो ।
७. क्षमताले खेल जितिन्छ तर सामुहिक अभ्यास र कुशलताले पुराका पुरा च्याम्पियनसिप जितिन्छ ।
८. हर्न नडराउ, बरु फेरी प्रयाश नगरौला कि भन्ने कुरामा डर मान ।
९. आफ्नो कडा मेहेनत र प्रस्तुतिले देखाउदैनौ भने तिम्रा बोल्ने कुराको कुनै मायाना हुदैन ।
१०. कुनैपनि मुल्य नकमाएसम्म प्राप्त गर्न सकिदैन ।
११. कहिलेकाही विजेता त्यो स्वप्नदर्शक हो जसले कहिल्यै हार मानेन ।
१२. जब तिमि हरेक पटक प्रायस गर्न छोडेर हार्न रुचाउछौ तब यो तिम्रो बानि बन्नेछ, यसैले बिचैमा छोड्न बन्द गर ।
१३. सधै लेजर जसरी फोकस हुन सिक, फ्ल्यासलाइट जसरी होइन ।
१४. जुन काम गर्न तिम्रो मन वेचैन हुन्छ, त्यो काम गर्न कहिल्यै नछोड ।
१५. तिमीले काम गर्छौं र कामको लागि पुरस्कृत हुन्छौ, त्यो बाहेक अरु कुनै सर्टकर्ट उपाए छैन ।
—
पुनश्च: अब सफलता पोष्टका सबै सामग्रीहरु यहाँले हाम्रो एन्ड्रोइड एप्लिकेशनमा पनि प्राप्त गर्न सक्नुहुनेछ र हरेक दिनको नयाँ पोष्ट नोटिफीकेशन मार्फत सबैभन्दा पहिले यहाँले आफ्नै मोबाईलमा प्राप्त गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !