यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह दुई

१. जिन्दगीमा धेरै सम्बन्ध हुन जरुरी छैन , तर जो सम्बन्ध हामी सँग छन् उनीहरुलाई राम्रो सँग निभाउन जरुरी छ

२. गलतलाई गलत भन्न सक्ने क्षमता छैन भने तपाइको प्रतिभा अर्थहीन छ ।

३. नराम्रो समय चार दिन रहन्छ , तर साथी माथिको कृतज्ञता जिन्दगीभर रहन्छ ।

गीतामा लेखिएको छ, कमजोर तिमी होइनौ, कमजोर तिम्रो समय हो ।

४. खुसी हुने सुन्दर उपाय आशा भगवानसँग राख्नुहोस, सबै सँग नाई ।

५. अहंकारको अन्धो व्यक्ति न त आफ्नो गल्तिहरु देख्छ न अरु मान्छेहरुमा राम्रो कुरा ।

६. यस दुनियामा जिउनु छ साथीहरु, त्यसैले आफूलाई कहिल्यै कसैको भन्दा कम नठान्नुहोस ।

७. सम्बन्ध तोड्नु त हुँदैन तर जहाँ सम्मान हुँदैन , त्यहाँ जोड्नु पनि हुँदैन ।

८. यदि कोहि तपाईंको लागि मर्छ भने यो कोशिश गर्नुहोस् कि उ जिवित रहोस् ।

९. गलतलाई साथ दिने वाला व्यक्ति ऊ भन्दा पनि गलत व्यक्ति हो ।

१०. गीतामा लेखिएको छ , कमजोर तिमी होइनौ , कमजोर तिम्रो समय हो ।

११. सिंह बाट सिकेको छु चुपचाप भएर सिकार गर्न , किनकि गर्जन गरेर सिंह कहिल्यै सिकार गर्दैन ।

१२. धनी हुने दुई तरिकाहरु छन; पहिलो जो तपाईले चाहानु भएको छ सबै प्राप्त गर्नु, दोस्रो तपाईं सँग जे छ त्यसमा सन्तुष्ट हुनु ।

१३. यतिधेरै बफादार नहुनुहोस् कि मान्छेहरु तपाईलाई कुकुर सम्झीउन ।

१४, सबैभन्दा धनी मानिस त्यो हो जो आज आफैँसँग सन्तुष्ट छ नत्र करोडपति मान्छेहरु पनि चिन्ताले मरेका छन् ।

पुनश्च: अब सफलता पोष्टका सबै सामग्रीहरु यहाँले हाम्रो एन्ड्रोइड एप्लिकेशनमा पनि प्राप्त गर्न सक्नुहुनेछ र हरेक दिनको नयाँ पोष्ट नोटिफीकेशन मार्फत सबैभन्दा पहिले यहाँले आफ्नै मोबाईलमा प्राप्त गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!