यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह छ

१. तपाई जति कम बोल्नु हुनेछ, मान्छे तपाई लाई त्यतिनै धेरै सुन्न चाहने छन ।

२. यदि तपाइमा अहंकार र तपाईं धेरै क्रोधित हुनुहुन्छ भने तपाईंलाई अरू कुनै दुस्मनको आवश्यकता छैन । तपाईं आफैं आफ्नो दुश्मन हुनुहुनेछ ।

३. घमण्ड र गलत बुझाइ- यी दुवैले मान्छेको जीवनमा विष घुलीदिन्छन ।

४. चार दिन गायब भएर हेर्नुहोस, मान्छेहरु तपाइँको नामसम्म भुल्नेछन । मान्छे सारा जिन्दगिभर यहि धोकामा रहन्छ कि उ सबै मानिसको लागि अहम छ तर हकीकत यो हुन्छ कि तपाई हुनु र नहुनुले कसैलाई केहि फरक पर्दैन ।

५. तपाईंको सबैभन्दा राम्रो शिक्षक तपाईंको अन्तिम गल्ती हो ।

६. जो प्रयास गर्न जान्दैनन, उनलाई हरेक समस्या ठूलो लाग्दछ ।

७. जिन्दगी कुहिरो जस्तो हुन्छ, जति तपाई हिड्दै जानुहुन्छ उत्ति नै बाटो देखिदै जान्छ ।

८. फलता हासिल गर्नु भन्दा पहिले तपाईंले धेरै स-साना प्रयासहरु गर्नुपर्दछ, जसलाई न कसैले देख्छ र न कोही प्रशंसा गर्दछ ।

९. हाम्रो समय पनि केही यसरी आउनेछ, घृणा गर्दछ जो उ पनि हामीलाई चाहने छ ।

१०. भगवान हरेक रूपमा तपाईंको मद्दत  गर्न आउनुहुन्छ, उहाँलाई नखोज्नु सिर्फ पहिचान गर्नुस् ।

११. मेहनत, हिम्मत र लगनले हरेक सपनालाई सार्थक बनाइदिन्छ ।

१२. राम्रो लाग्न लागेको छ यो मौनता पनि, अब हरेक कसैलाई जवाफ दिनेको सिलसिला समाप्त भइसकेको छ

 

के तपाइले यस्तै सम्पूर्ण पोष्टहरु आफ्नै मोवाइल मार्फत पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो ‘सफल संसार” एप्लिकेसन अहिल्यै डाउनलोड गर्नुहोस्, जहाँ यस्तै सय भन्दा बढी सामग्रीहरु संकलित गरिएको छ, यदि यहाँले पहिल्यै डाउनलोड गर्नु भएको छ भने नया भर्सन अपडेट गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!