यथार्थ लाइनहरु

खुसी या पिडा रोजाई आफ्नै हुन्छ— केही यथार्थ लाइनहरु

१. तिम्रो जीवनमा जति नै उकाली र ओह्राली किन न आउँन तर तिमि सधै बहादुर बन्नुपर्ने छ ।

२. जब प्रार्थनाहरु माथि जान्छन तब आशिर्वाद तल आउदछन ।

३. हो, म परिवर्तित भएको छु, किनकि हिजोको मेरो पुरानो रुप निकै कमजोर थियो ।

४. कहिलेकाही तिम्रो शत्रु तिम्रो आफ्नै यादहरु हुन्छन, यसैले ती यादहरुलाई जान दिनु ।

५. आफ्नो गल्तिहरुलाई बोकेर हिड्ने नगर बरु त्यसलाई आफ्नो पैताला मुनि राख्नु र माथि चढ्ने खुड्किलो बनाउनु ।

६. जब इश्वरले तिमीलाई आर्थिक रुपबाट सक्षम बनाउनुहुन्छ तब त्यसलाई आफ्नो एश-आराम बढाउन खर्च नगर्नु बर अरुलाई सहयोग गर्न खर्च गर्नु ।

७. तिमीले जे लाग्छ त्यो भन्नु अशिष्ट हुनु होइन बल्कि वास्तविक हुनु हो ।

८. यदि तिमीले प्रयास गरेउ र हारेउ भने पनि तिमीलाई बधाई छ किनकि प्राय मानिसले प्रयाससम्म गर्दैनन् ।

९. शान्त रहन सक्नु नै ताकत हो ।

१०. जब प्रेम भन्दा अघि सम्मान आउथ्यो भने हरेक प्रेम सम्बन्ध उत्कृष्ट बन्ने थिए ।

११. संसारमा रहनको लागि सबैभन्दा उत्तम स्थान भनेको कसैको विचार, कसैको आशिर्वाद र कसैको हृदय हो ।

१२. मेरो जीवन सबैथोकले पूर्ण त छैन, तर पनि म सँग जे जति छ त्यसको निम्ति भगवान प्रति कृतज्ञ छु ।

१३. आफ्नो अनुभतिलाई व्यक्ति गर्नु सरल कुरा होइन ।

१४. एउटा परिवार पूर्ण हुनु त्यति जरुरी छैन जति तर एक ढिक्का हुनु आवश्यक छ ।

१५. दयालु हृदयलाई नाटुक्र्याउनु, के थाहा फेरी यस्तै प्रस्ताव मिल्ने छ वा छैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!