यथार्थ लाइनहरु

क्षमा गल्तीको लागि दिइन्छ धोकाको लागि होइन- यथार्थ लाइनहरु

१. यदि जिन्दगीमा केहि पाउनु छ भने तरिका बदल्नुहोस लक्ष्य होइन ।

२. सुन्न सक्नुहुन्छ भने सहन सिक्नु हुनेछ, र सहन सिक्नु भने भयो भने बाँच्न सिक्नु हुनेछ ।

३. मेरो पछाडि बोल्नेवालाहरु लाई एउटा कुरा भन्नु थियो ‘लागि राख’ ।

४. भिडमा उभिन धेरै सजिलो छ, एक्लै उभिनको लागि ठूलो साहस चाहिन्छ ।

५. जमना पनि कस्तो अचम्म को छ विफलता देखेर हाँस्छ र सफलता देखेर जल्दछ ।

६. क्षमा ‘गल्ती’ को लागि दिइन्छ ‘धोका’ को लागि होइन ।

७. ‘ब्लक’ होइन ‘इग्नोर’ गर्न सिक्नुहोस नत्र तपाईंको सफलता कसरी देख्ने छन ती मान्छे ।

८. केहि दिनको लागि हैसियत होइन नियत हुनुपर्दछ ।

९. आफ्नो उमेर र आफ्नो धन माथी कहिले घमण्ड नगर्नु किनकि जुन कुरालाई गन्न सकिन्छ ती कुराहरु एक दिन अवस्य सकिन्छ।

१०. मान्छे त्यति बेला मुर्खा हुन्छ जति बेला उ अरुलाई मूर्ख बनाउने सोच्छ।

११. राम्रो कुराको पछाडी कोहि जादैनन तर खराबको भने पछि-पछि जान्छन, हेर्नुस त्, रक्सी बेच्नेहरुलाई कहि धाउनु पर्दैन तर दूध बेच्नेहरुलाइ घर घर चहार्नुपर्छ ।

१२. यहाँ ठुलो मान्छे बन्नु भन्ने आफन्तहरुले त साथ दिंदैनन भने जिन्दगीको यात्रामा भेटिएका केहीले साथ छोड्दैमा दुखि नहुनुहोस।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!