प्रेरक लाइनहरु

जहाँ संघर्ष हुदैन त्यहाँ प्रगति पनि हुदैन — प्रेरक लाइनहरु

१. यदि तिमि आफ्नो भाग्य बदल्न सक्दैनौ भने भाग्यप्रतिको तिम्रो दृष्टिकोण बदल ।

२. म हार स्वीकार्न सक्छु किनकि कुनै न कुनै पल हार हुने नै गर्छ तर म फेरी प्रयाश नगर्ने कुरा स्वीकार्न सक्दिन ।

३. तिमि जे हौ त्यो बन र जे अनुभूत गर्छौं त्यहि भन ! किनकि जसले यसलाई नराम्रो सोच्छन उनीहरुको यसमा वास्ता हुदैन र जसले वास्ता गर्छन उनीहरुले मनमा लिने छैनन् ।

मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।

४. तिम्रो जीवनको समय सिमित छ, यसलाई अरुको जस्तो जीवन बाच्नमा खेर नफाल ।

५. जब कुनै संघर्ष हुदैन त्यहाँ कुनै प्रगति पनि हुदैन ।

६. तिमीले छालहरुलाई रोक्न त सक्दिनौ तर छालको सहायताले कसरी माथि फड्कने भन्ने सिक्न सक्छौ ।

७. जुन सोचाइ राखेर समस्या निम्तेको हो त्यहि सोचाइ राखेर त्यसलाई समाधान गर्न सकिदैन ।

८. हामी पुतलीको सुन्दरता हेरेर मख्ख त हुन्छौ तर त्यो सुन्दरता पाउन कुन अवस्थाबाट गुज्रिएको भन्ने ख्याल गर्दैनौ ।

९. पहिले आफ्नो सोच बादल अनि बल्ल तिम्रो संसार बदलिनेछ ।

१०. बाच्नलाई सहस र हास्नलाई सन्तोष चाहिन्छ किनकि शत्रु नभएको मान्छे त हुदैन दुनियामा ।

१२. मान्छेले सबैथोक बिर्सेला तर आफूलाई हेला र अपमान गरेको कहिल्यै बिर्सन सक्दैन ।

१३. एउटा राम्रो मन लाखौ राम्रा अनुहारहरु भन्दा राम्रो हुन्छ यसैले रोज्नु छ भने मन हेरेर रोज्नु, अनुहार हेरेर होइन ।

१४. हावाले भरिएको बेलुन र घमण्डले भरिएको मान्छे उस्तै हुन, जसलाई फुटाउन आवश्यक पर्दैन आफै फुट्छन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!