प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मार्लिन मुनरोका उत्कृष्ट १२ भनाइहरु — दोस्रो खण्ड

१. कहिलेकाहीँ राम्रा चिजहरु पनि फाट्ने गर्दछन, किनकि त्यहि स्थानबाट अझ राम्रा चिज झार्न सकून् ।

२. जब एउटा पुरुषले आफ्नो वास्ताविक रंग देखाउछ भने उसको निम्ति फरक चित्र कोर्न बन्द गर ।

३. अरु कसै जस्तो बन्न खोज्नु भनेको आफ्नो व्यक्तित्वलाई खेर फाल्नु हो ।

४. अपूर्णाता नै सुन्दरता हो, पागलपन नै विद्वता हो र दिक्कलाग्दो हुनुभन्दा हास्यास्पद हुनु धेरै राम्रो हो ।

५. चिजहरु गलत बाटोमा जान सक्छन, यसैले राम्रो हुदाँ नै त्यसलाई स्वीकार्न सिक ।

६. सधै, सधै, सधै आफूमा विश्वास गर… यदि तिमीले आफैलाई विश्वास गर्दैनौ भने अरु कसले गर्छ ?

७. एउटी युवति जस्तो देखिनु, महारानी जस्तै व्यवहार गर्नु, पुरुषको जस्तै सोच्नु अनि हाकिमको जस्तै काम गर्नु ।

८. धर्तिका हरेक एक तारालाई चम्कने अधिकार छ ।

९. अरु कसैसंग दुखि हुनु भन्दा बरु एक्लै दुखि हुनु धेरै जाति ।

१०. मुस्कान कुनै युवतीले लगाउन सक्ने सबैभन्दा उत्कृष्ट मेक-अप हो ।

११. यदी तिमीले मेरो खराव अवस्थामा पनि माया गर्न सक्दैनौ भने मेरो राम्रो अवस्था हुदाँ माया गर्ने लायकको रहदैनौ ।

१२. आकाश अन्तिम सिमा होइन, बरु तिम्रो सोचाइ हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!