मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १४

१. दुनियाको मान्छे धेरै निर्दयी छ, उसले तिम्रो दुख दर्द मा रोइ रोइ सोध्छन र हाँसी हाँसी सारा दुनियालाई बताउछन ।

२. रेखा के हेर्छौ आफ्नो हातको किस्मत त उसको पनि हुन्छ जसको दुईटै हात हुदैन ।

३. निद्रा र मृत्यु मा के फरक छ ? कसैले क्या सुन्दर जवाफ दियो : निद्रा आधा मृत्यु हो र मृत्यु हमेशाको लागि निद्रा हो ।

४. जिन्दगी त आफ्नै तरीकाले चल्दछ, अरुको सहाराले त वस कात्रो निस्कने गर्छ ।

५. विहान हुन्छ, साम हुन्छ, उमेर यसरी नै तमाम हुन्छ ।

६. कोहि रोएर दिल बहलाउछन र कोहि हाँसेर दर्द लुकाउछन ।

७. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।

८. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।

९. राम्रो सोच ले मान्छेलाई हमेशा  राम्रोबाटो देखाउछ ।

१०. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।

११. भगवान तिमी पनि कमाल गर्छौ, आँखा ब्ल्याक एन्ड व्हाइट दिन्छौ र सपनाहरु रङ्गिन देखाउछौ ।

१२. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!