१. दुनियाँमा सबैभन्दा बहुमुल्य समय हो वर्तमान किनकी यसलाई गुमाएर हामीले दोस्रोपटक हासिल गर्न सक्दैनौ ।
२. कसैको खोज मा न निस्कनुहोस मान्छेहरु हराएका हुदैनन बदलिएका हुन्छन ।
३. बिना रोएर त `प्याज´ पनि काटिदैन महोदय ! यो त जिन्दगी हो त्यतिकै कसरी कट्छ ।
४. यो मृत्यु पनि बडो गजब को चिज हो साथीहरु एकदिन मर्नको लागि पुरै जिन्दगीभर बाँच्नुपर्छ ।
५. यति त मेरो उमेर पनि भएको छैन जति मैले सबक सिकेको छु ।
६. पूरै समुंद्र को पानी ले पनि एउटा जहाज लाई डुबाउन सक्दैन, जब सम्म पानीलाई जहाज ले भित्र आउन दिदैन ।
७. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।
८. बस्, कन्डक्टरको जस्तो भइसकेको छ जिन्दगी, यात्रा दैनिकी हुन्छ र जानू कहि हुदैन ।
९. सफलताको सात रहस्य मलाई आफ्नो कोठामा नै भेटीयो : कौशीले भन्यो – आफ्नो उद्धेश्य महान राख । पँखाले भन्यो – ठण्डा दिमाग राख । घडीले भन्यो – हरेक मिनेट महत्वपुर्ण छ, सदुपयोग गर । काँचले भन्यो – केही गर्नुभन्दा अगाडि आफुभित्र नियालेर हेर । झ्यालले भन्यो – दुनियालाई पनि हेर । ढोकाले भन्यो – आफ्नो लक्ष्य प्राप्त गर्न पूरा जोड लगाउ । क्यालेन्डरले भन्यो – Up To Date गर ।
१०. रेखाहरु पनि अचम्मको हुन्छ, निधारमा खिचियो भने किस्मत बनाइदिन्छ, जमिनमा खिचियो भने बर्डर बनाइदिन्छ र सम्बन्धमा खिचियो भने भित्ता बनाइदिन्छ।
११. एक रुपैया एक लाख हुदैन तर फेरि एक रुपैया एक लाखबाट निस्कन्छ भने त्यो लाख पनि लाख हुदैन ।
१२. म तपाईंको लाखौ रुपैयाको बिचमा एक रुपैया हु, सम्हालेर राख्नु , बाकी सबै मोहमाया हो ।
you are interest line